विकास पत्रकारीताको मर्मलाई आत्मसात गर्दै कृषि मुलक खबर पत्रिकाका रुपमा नियमित प्रकाशन हुँदै आएको आर सी टाइम्सको छापा संस्करण साप्ताहिक रुपमा सत्रौं वर्षमा प्रवे श गरेकोे छ । वि.सं. २०६३ को मंसिर दे खि प्रारम्भ गरे को यस पत्रिकाको छापा संस्करणले सत्रौं वर्ष प्रवे श गर े को सूखद् अवसर मा हामी कृषि पत्रकार ीताको धर्म पालनामा सक्रिय र हने प्रतिबद्धता दो ह¥याउन चाहन्छौ ं भने कृषि पत्रकारिताको अपे क्षा र ाख्ने पाठक, शुभचिन्तक र विश्ले षकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
एक्लो बृहस् पतीका रुपमा कृषि विकासका बिटहरुमा सक्रिय र हने हाम्रा प्रयासलाई हिमाल, पहाड र तर ाईका इलमी कृषकहरु, कृषक समुह, संस् था र विकासमुलक संगठनहरुको उर्जापुर्ण सम्बन्धले उर्जाशिल बनाएको हामी सगौ र व स् वीकार गर्दछौ ं । हामीले हर ेक वर्ष हाम्रो सम्पादकीय निति सार्वजनिक गदैर् आएका छौ र सो को पालनामा सक्रिय छौ ।
नेपालको संघीय शासन प्रणालीको व्यवस्थापन र लोकतन्त्रको स्थानीयकरणका क्रियाकलापहरु सक्रिय रहेको वर्तमान अवस्थामा हामी गण्डकी प्रदेशका हरेक स्थानीय तहमा कृषि मुलक खवर सम्बाहक हुने सोचमा क्रियाशील भइरहेका छौं । यो अवस्थामा हाम्रो पहिचान कृषि पत्रकारीतालाई जिवन्त राख्नका लागि कृषिका विभिन्न आयामहरुमा संचारिकरणमा निरन्तरता दिने प्रयास गरिरहेका छौं र गौरवमय गण्डकीका कृषि विकासका सबालमा हाम्रो रचनात्मक खबरदारी र सहजीकरण हुने विश्वास दिलाउँदछौं ।
कृषि पत्रकारिताको १७ वर्षे अभ्यासमा हामीले नवीन चुनौति र सम्भावनाहरुमा पाठ सिक्दै छौ र गण्डकी प्रदेशको कृषि पत्रकारीताको फाँटमा केही योगदान होस भन्ने ध्येयले गरिएका हाम्रा प्रयासहरु नथाकुन भनेर प्रयत्न गरिरहेका छौं ।
ऋषि कृषि सभ्यतामा यज्ञ साधनाको यन्त्र बनेको ‘आरसी यन्त्र‘ लाई हामीले विकास पत्रकारीताका आयामहरु मध्ये कृषि पत्रकारीताको मार्गमा प्रवाहीकरण गरिरहेका छौं ।
कृषि पत्रकारिताको बिधागत उन्नती र पे शागत समृद्धिका लागि हामीलाई सुझाव, टिप्पणी र सहयो ग पु¥याउनुहुने पाठक, बिज्ञापनदाता, ले खक, खबर संप्रे षकहरुमा हार्दिक कृतज्ञता जनाउँदै आगामी दिनमा पनि उर्जाशिल सहकार्य हुने विश्वास लिएका छौ ।
जय होस् ।