• Aarsee Times
Wednesday, July 2, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

विरामी बंगुरको मासु विक्री गर्नेलाई नगरपालिकाकोे कार्वाही

आरसी टाइम्स by आरसी टाइम्स
१३ चैत्र २०७९, सोमबार १३:३३
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
विरामी बंगुरको मासु विक्री गर्नेलाई नगरपालिकाकोे कार्वाही
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पर्वत, चैत्र १३
जिल्लाको कुस्मा बजारका एक बङगुर ब्यवसायीले बिरामी परेको बङ्गुर काटेर कुस्माका मासु पसलमा बिक्री गरेको भेटिएका छन्  । वडा न. ५ बस्ने लुक पुन मगरले ब्यक्तिगत रुपमा आफ्नो गोठमा पाल्दै आएको बंङ्गुर काटेर मासु पसलमा बिक्रीका लागि पुर्याएका हुन्  । बंङ्गुर यहि चैत ७ गतेदेखि बिरामी भएको बंगुरको उपचार नगरी बिरामी बङगुरकाटि विक्री वितरण गरेको पत्ता लागेको जनाइएको छ  ।
यसरी विरामी बंगुर काटेर विक्रि गरिएको सुचना नगरपालिकाको पशु सेवा शाखामा फोन मार्फत उजुरि परेको हुँदा गत शुक्रबार छानबिन गर्ने क्रममा सो कुरा जानकारीमा आएकोे नगरपालिकाका पशुसेवा शाखा प्रमुख रुपक कडेलले जानकारी दिए  ।
देशका विभिन्न ठांउमा पछिल्लो समय अफ्रिकन स्वाइन फिवर नामक सरुवा रोगको संक्रमण फैलिरहेका बेला विरामी भएको बंगुरको मासु मानव स्वास्थ्यका लागि हानिकारक रहेको हुनाले उक्त मासु जफत गरि नष्ट गरिएको कडेलले जनाए  ।
बगुंर पालक मगरलाई आगामी दिनमा मानव स्वास्थ्य माथी खेलवाड नगर्न नगरपालिकाले चेतावनी समेत दिएको छ  । छानबिन पश्चात् पसलमा बिक्रीका लागि राखिएको मासुलाई कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद तिवारी, कुश्मा नगरपालिका पशु सेवा शाखाका शाखा प्रमुख डा. रुपक कंडेल, पशु सेवा शाखाका अधिकृत राजेन्द्र सुवेदी, कुश्मा नगरपालिकाका अधिकृत यम प्रसाद शर्मा पौडेल, नायब पशु सेवा प्राविधिक दिपक गुरुङ, जिल्ला प्रशासन कार्यलय पर्वतको प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवल्दार गणेशप्रसाद पोख्रेल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका सुचना अधिकारी सुभाष रेग्मी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मासुको स्थलगत निरिक्षण गरि गुणस्तरहिन मासुलाई नस्ट गरिएको छ । विरामी पशुको मासु लगेर राखिएको फ्रीजमा रहेको अन्य मासु पनि बरामद गरी कुल ६० केजी मासु नष्ट गरिएको जनाइएको छ ।

Previous Post

अर्मला नौधारेमा युवाहरु सामूहिक कफी खेति गर्दै

Next Post

काउली बालीमा कृषक पाठशाला : विषादी रहित खेतिका लागि किसानको सिकाइ

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
काउली बालीमा कृषक पाठशाला :  विषादी रहित खेतिका लागि किसानको सिकाइ

काउली बालीमा कृषक पाठशाला : विषादी रहित खेतिका लागि किसानको सिकाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In