• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Monday, June 8, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बाँदर हैरानीले अधिकाँश फाँट बाँझै

आरसी टाइम्स by आरसी टाइम्स
१ माघ २०८०, सोमबार १५:५७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
बाँदर हैरानीले अधिकाँश फाँट बाँझै
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसि/आरसी टाइम्स
पोखरा, माघ १
धान थन्क्याइसकेपछि पर्वतका अधिकाँश फाँटहरु बाँझै छन  । हिउँदे सिचाई भईरहेका जग्गाहरु समेत पछिल्लो वर्ष बाँझै रहने दर बढदो छ  । अहिले जिल्लाभर बाँदरको हैरानीका कारण लगाएको बाली नजोगिने भएपछि किसानहरुले खेती गर्नै छाडेका छन  ।
पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत बस्तीमा आलु खेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित छन  ।
त्यती मात्रै नभई कुश्मा फलेवास, कुर्घा, बराचौर लगायतका फाँटहरु किसानले खेती गर्न छाडेका छन  । बाँदर मृर्ग, दुम्सीको हैरानीका कारण हिँउदे खेती गर्न नसकीएको किसानहरु बताउँछन  । फलेवासकी तुलशी भुजेलले हिउँदे खेतीको मुख्य शत्रु बाँदर बनेको बताईन ।
‘एक पटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ,’ बाँदरको प्रवृत्तीका कारण खेती जोगाउन नसकीएपछि खेती गर्न किसानले नसकेको बताउँछन  ।
विगतमा हराभर हुने फाँटहरु अहीले बाँझै रहेका छन्  । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ । बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको खेती जोगाउन नसकेको शंकर पोखरीका टोल बहादुर थापाले बताए ।

उच्च पहाडी भेगमा पर्ने ती गाउँको मुख्य बाली आलु खेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको बदमासीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको गुनासो छ ।
गहुँ तोरी, जौ लगायतका खेतीमा बाँदरले सखाप पार्ने भएपछि किसानहरु बैकल्पीक खेतीको खोजीमा छन  । दशकअघिसम्म २६ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको गहुँको मुल बीउसमेत निर्यात हुने गरेकोमा पर्वतमा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको ज्ञान केन्द्र पर्वतले जनाएको छ  ।

Previous Post

कृषि यन्त्र प्रदर्शनीमा अवलोकन र बुकिङ्ग उत्साहजनक

Next Post

बाख्रा गोठमा आगलागी, लाखौंको क्षति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बाख्रा गोठमा आगलागी, लाखौंको क्षति

बाख्रा गोठमा आगलागी, लाखौंको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.