• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Monday, May 25, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

डल्ले च्याउ आयात रोक्ने रैथाने जुक्ति

आरसी टाइम्स by आरसी टाइम्स
१ जेष्ठ २०८१, मंगलवार २२:५९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
डल्ले च्याउ आयात रोक्ने रैथाने जुक्ति
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, 
पोखराको पर्यटकीय उपभोक्ता बजारमा च्याउको बजार सम्भावना उच्च हुँदै गएपछि तुलनात्मक बजार लाभ लिनका लागि स्थानीय काहुँका कृषि उद्यमीले डल्ले च्याउको खेति सूरु गरेका छन्  ।स्थानीय उद्यमी ध्रुव बहादुर थापाले सिस्नेरी एग्रो फार्म मार्फत वातानुकुलित नियन्त्रीत घर बनाएर डल्ले च्याउको खेति सूरुगरेका हुन्  ।चिनिया प्रविधिको नियन्त्रीत तापक्रममा उत्पादन गर्ने डल्ले च्याउँ पोखरा बजारमा तुलनात्मक रुपमा बढी मूल्य पाउँने सुनिस्चीत गरिउको महानगर कृषि शाखाले जनाएको छ  । महानगरले न्युनतम बजार मुल्य रु २६० प्रति केजी तय गरेर उद्यम निरन्तरतामा सहयोग गरेको जनाएको छ  ।
काहु सिस्नेरी कृषि फर्मले वातावरण नियंत्रित संरचना भित्र १४०० बलमा डल्ले च्याउ खेति गरेका छन्  ।डल्ले च्याउलाई उपभोक्ता बजारमा बटन च्याउँ र गोब्रे च्याउ पनि भनिन्छ  ।
उद्यमी थापाले ५,७ रोपनी नया क्षेत्रमा कन्य च्याउ खेति पनि गर्दै आएका छन्  ।उक्त फार्ममा १० जनालाई रोजगारी पनि सृजना भएको छ  ।
पोखराको शहरी उपभोक्ता बजारमा कन्ये च्याउमा आत्मनिर्भर भएपनी बढी मुल्यमा डल्ले च्याउ अन्यत्रबाट आयात गर्नुपरेको कारण स्थानीय रुपमा उत्पादन गर्ने र बजारमा पहुँच स्थापीत गर्न थापाले उच्च मुल्यको च्याउँ उत्पादनमा लगानी गरेको बताएका छन्  ।
बजारमा ताजा नविकेको च्याँउबाट सुकुटी बनाएर पनि लाभ लिन सकिने सम्भावना देखाउँदै च्याउको गुणस्तरीय सुकुटीको बिक्री बितरणमा सहजीकरण गर्न सरकारी सहजिकरणको अपेक्षा गरेका छन्  ।
फार्मले यो वर्षमा मात्रै ३ हजार किलो डल्ले च्याउँ उत्पादन गरिसकेको जनाएको छ  ।

Previous Post

परदेशबाट फर्केर कृषिमा रमाउने शालिकरामको प्रयास

Next Post

खडेरीमा अमेरीकी फौजीकिराको प्रकोप 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
खडेरीमा अमेरीकी फौजीकिराको प्रकोप 

खडेरीमा अमेरीकी फौजीकिराको प्रकोप 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.