• Aarsee Times
Tuesday, July 1, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

खडेरीमा अमेरीकी फौजीकिराको प्रकोप 

आरसी टाइम्स by आरसी टाइम्स
१ जेष्ठ २०८१, मंगलवार २३:१४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
खडेरीमा अमेरीकी फौजीकिराको प्रकोप 
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
 लमजुङ्ग,
अमेरीकन फौजी किराको प्रकोपले मकैबाली सखाप पार्न थालेपछि कृषि ज्ञान केन्द्र लमजुङ्गले अभियानमुलक बालीसंरक्षण क्रियाकलाप संचालन गरेको छ  । बैसाख महिनामा खडेरीका बेला अनुकुल मौसमी वातावरण भएकाले अमेरीकन फौजी किराको अत्याधिक वृद्धि हुन गइ मकै बालीमा व्यापक क्षति पुगेको गुनासो आएको थियो  ।
मकैमा पात , घोगा र जुँगामा क्षसत पुर्याउने यो किराले मकैको उत्पादनमा ह्रास आउने   हुनाले कृषि ज्ञान केन्द्रले बैलैमा रोग नियन्त्रणका उपाय अवलम्बन गर्न प्राविधिकहरुकै सहभागतिामा किसान परिचालन गरेर बालीसंरक्षण अभियान संचालन गरिएको   जनाइएको छ  ।किसानहरको गुनासो संबोधन गर्दै कृषि ज्ञान केन्द्र लमजुङ्गले  मध्येनेपाल र सुन्दर बजारका मकैबालीहरुमा सुरक्षित र नियन्त्रित विधिबाट विषाधी प्रयोग गर्न सिकाएर  किरानियन्त्रणका लागि अभियान संचालन गरेको ज्ञान केन्द्रका वालिसंरक्षण अधिकृत विजयराज पौडेलले जनाएका छन्  ।
ज्ञान केन्द्रले किसानहरुलाई फौजी किरा नियन्त्रणका लागि निशुल्क विषाधी उपलब्ध गराएको जनाइएको छ  ।बैशाख अन्तिम सातामा आएको वर्षाले फौजी किराको प्रकोप नियन्त्रणमा आएको र बालीमा नोक्सान हुने क्रम रोकिएको पनि वालिसंरक्षण अधिकृत पौडेलले जनाएका छन्  । लमजुङ्ग जिल्लाभर १५ हजार ७ सय हेक्टरमा मकै खेति हुँदै आएको छ  । यो किराको प्रकोप वेलैमा नियन्त्रणमा ल्याउनका लागि किसान र प्राविधिकहरुका समन्वयमा यो अभियान चलाइएको थियो  ।
Previous Post

डल्ले च्याउ आयात रोक्ने रैथाने जुक्ति

Next Post

परदेशबाट फर्केका फालचन्द्र नमुना कृषि उद्यमी बन्दै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
परदेशबाट फर्केका फालचन्द्र  नमुना कृषि उद्यमी बन्दै

परदेशबाट फर्केका फालचन्द्र नमुना कृषि उद्यमी बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In