• Aarsee Times
Sunday, May 18, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जलाधार व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र खाँचो

आरसी टाइम्स by आरसी टाइम्स
३१ भाद्र २०८१, सोमबार १२:२०
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो
0
जलाधार व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र खाँचो
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
 आरसी टाइम्स व्युरो
 पोखरा, भाद्र ३१
  विभिन्न पर्यावरणीय अनुसन्धानले देखाएकोे जुक्तिलाई अनुकरण गर्दै पोखरा आसपासका जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना गर्नु पर्ने चासो उठाइएको छ  ।
पोखरामा आपुर्ति हुने पिउने पानी र तालहरुका लागि उपलब्ध हुने जलश्रोतको पर्यटन आर्जनबाट जलाधार क्षेत्रको स्वस्थतामा योगदान पुर्याउने उपल्लो तटीय वासिन्दाहरुका लागि पर्यावरणीय श्रोत प्रयोग वापतको मुल्य तिर्ने मान्यताको पालना गर्न शहरका योजना तथा नीति निर्माताहरुले सम्बोधन गरुन भन्ने आबाज यस्ता सम्बादहरुमा उठन थालेको छ  ।
हालै पोखरामा आयोजित एक सम्बादमा फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्न सकेमा तल्लो तटिय स्वस्थताका लागि माथिल्लो तटीय भूमिका जीवन्त हुनसक्ने अन्यथा माथिल्लो तटीय बासिन्दाले योगदान गर्न बाध्य नहुने तर्क सम्बादमा उठेका छन्  ।
माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि तल्लो तटीय क्षेत्रले पर्यटकीय लाभांश लिइरहने प्रवृत्तिले दिगो संरक्षण हुन नसक्ने हुँनाले  रुपातालको मत्स्य सहकारीले संरक्षण कोष नै स्थापना गरेर उपल्लो तटीय बस्तीका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी परम्परा थालनी गरेको अनुशरण गर्दै फेवा जलाधार क्षेत्रमा पनि यस्तै पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना सम्बादमा चासो उठाइएको छ  ।
फेवा जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्य र विगतका प्रयासहरुका बारेमा केशव खनाल र दिल बहादुर भट्टराईले छलफल चलाएका छन्  ।
Previous Post

सार्वजनिक जग्गामा कृषि उपयोगको ‘घोषणापत्र’ र ‘प्रतिबद्धता’ आउन सकेन

Next Post

हिमाली भान्छामा डालेचुकको परिकार लोकप्रिय  

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हिमाली भान्छामा डालेचुकको परिकार लोकप्रिय  

हिमाली भान्छामा डालेचुकको परिकार लोकप्रिय  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In