• Aarsee Times
Tuesday, October 14, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

धान पाक्ने बेलामा फड्के किराको प्रकोप

आरसी टाइम्स by आरसी टाइम्स
२७ आश्विन २०८२, सोमबार १९:००
in कृषि बजार, के भैइरहेछ, फिचर
0
धान पाक्ने बेलामा फड्के किराको प्रकोप
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, असोज २७
कृषकहरुलाई असोजमासमा आएको वर्षाले अगुवा धानको फसल लिनेबेलामा मौसमी समस्या भएको थियो  । पछुवा धानबालीहरु कार्तीक महिनामा फसल लिन सकिने कृषि पात्रो रहेको छ  । तर यहि अवस्थामा पोखराका विभिन्न स्थानमा धानबालीमा फड्के किराको प्रकोप फैलिँदै गएपछि किसानहरू चिन्तित भएका छन्  ।

फटके किराले धानको पात र फेदबाट रस चुसेर बालीलाई क्षति पुर्याउँने र बोट सुक्ने तथा धानको बाला नोक्सान हुने समस्या देखिएको महानगरका कृषि प्राविधिकहरुले जनाएका छन्  । जसका कारण धानका पात पहेँला हुँदै सुकेर जाने, वाला नलाग्ने र बोट पराल जस्तो भएर ढल्ने समस्या देखिएको महानगर कृषि शाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।

कृषि प्राविधिकहरूका अनुसार, फड्के किरा प्रायः धानको फेदमा पानीको सतहभन्दा माथि बस्ने गर्छन्  । यदि प्रकोप बढ्दै गयो भने, यी किराले पूरै खेतको बाली सखाप पार्ने खतरा हुन्छ  । किसानहरूले ‘ज्युँदै बाली मर्ने रोग’ भनेर चिन्ने यो समस्या अहिले धेरै स्थानमा फैलिएको रिपोर्ट आएको कडरीयाले जनाएका छन्  । खेतबारीमा रासायनिक मल बढी प्रयोग गर्नाले पनि यस्तो समस्या आएको हुनसक्ने प्राविधिकहरुले आँकलनगरेका छन्  ।

सामान्यतया फड्के किराको रोकथामका लागि किसानहरुले छिटो पाक्ने धानका जातहरू छनोट गरी छिटो रोप्ने, बिरुवा नजिक नरोप्ने र प्रति गाँज २–३ भन्दा बढी बिरुवा नराख्ने सुझाएका छन्  । प्राविधिकहरुले
नाइट्रोजनयुक्त मलको उचित मात्रा मात्र प्रयोग गर्ने र खेतको पानीको सतह नियन्त्रण गर्दै आवश्यकताअनुसार पानी बढाउने वा घटाउने गर्नुपर्ने सुझाएका छन्  ।

खेतमा मित्रजीवको संख्या बढाउने प्रयास गर्ने र आवश्यक परेमा नीमयुक्त वा अन्य स्वीकृत रासायनिक विषादी प्रयोग गर्न सकिने पनि प्राविधिकहरुले सुझाएका छन्  ।
हरेक किसानले आफ्नो धानबाली अनुगमन गर्दै किराको प्रारम्भिक चिनारी, र सामूहिक रूपमा नियन्त्रण उपाय अपनाउन नियमित धानखेत अनुगमनका लागि आग्रह गरेका छन्  ।

विशेषज्ञहरूका अनुसार, समयमै ध्यान नदिए धानको उत्पादनमा ३० देखि ५० प्रतिशतसम्म ह्रास आउन सक्ने खतरा रहन्छ । त्यसैले किसानहरूले प्रारम्भिक चरणमै रोकथामका उपायहरू अपनाउन जरुरी रहेको महानगर कृषि शाखाले सुझाएको छ ।

Previous Post

कृृषक पाठशालाका गूरुको तरकारी उत्पादनका रोलमोडल उदाहरण

Next Post

कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ

कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In