विकास पत्रकारिताको मर्मलाई आत्मसात गर्दै कृषि मुलक खबर पत्रिकाका रुपमा नियमित प्रकाशन हुँदै आएको आर सी टाइम्सको छापा संस्करण साप्ताहिक रुपमा बिसौं वर्षमा प्रवे श गरेको छ । वि.सं. २०६३ को मंसिर दे खि
प्रार म्भ गरेको यस पत्रिकाले २० वर्ष प्रवे श गरेको सूखद् अवसर मा हामी कृषि पत्रकारिताको धर्म पालनामा सक्रिय र हने प्रतिबद्धता दो हर्याउन चाहन्छौं भने कृषि पत्रकारिताको अपे क्षा राख्ने पाठक, शुभचिन्तक र विश्ले षकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
प्रार म्भ गरेको यस पत्रिकाले २० वर्ष प्रवे श गरेको सूखद् अवसर मा हामी कृषि पत्रकारिताको धर्म पालनामा सक्रिय र हने प्रतिबद्धता दो हर्याउन चाहन्छौं भने कृषि पत्रकारिताको अपे क्षा राख्ने पाठक, शुभचिन्तक र विश्ले षकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
एक्लो बृहस् पतीका रुपमा कृषिमुलक बिटहरुमा सक्रिय र हने हाम्रा प्रयासलाई हिमाल, पहाड र तराइका इलमी कृषकहरु, कृषक समुह, संस्था र विकासमुलक संगठनहरुको उर्जापुर्ण सम्बन्धले उर्जाशिल बनाएको हामी सगौ र व स् वीकार गर्दछौं । हामीले हरेक वर्ष हाम्रो सम्पादकीय निति सार्वजनिक गर्दै आएका छौ र सो को पालनामा सक्रिय छौं ।

नेपालमा लोकतन्त्रको स्थानीयकरणका क्रियाकलापहरु सक्रिय रहेको वर्तमान अवस्थामा हामी गण्डकी प्रदेशका हरेक स्थानीय तहमा कृषि मुलक खवर सम्बाहक हुने सोचमा क्रियाशील भइरहेका छौं । यो अवस्थामा हाम्रो पहिचान कृषि पत्रकारीतालाई जिवन्त राख्नका लागि कृषिका विभिन्न आयामहरुको संचारिकरणमा निरन्तरता दिने प्रयास गरिरहेका छौं र गौरवमय गण्डकीका कृषि विकासका सबालमा हाम्रो रचनात्मक खबरदारी र सहजीकरण हुने विश्वास दिलाउँदछौं ।
कृषि पत्रकारिताको २० वर्षे अभ्यासमा हामीले नवीन चुनौति र सम्भावनाहरुमा पाठ सिक्दै छौं र गण्डकी प्रदेशको कृषि पत्रकारीताको फाँटमा केही योगदान होस भन्ने ध्येयले गरिएका हाम्रा प्रयासहरु नथाकुन भनेर प्रयत्न गरिरहेका छौं ।
ऋषि कृषि सभ्यतामा यज्ञ साधनाको यन्त्र बनेको ‘आरसी यन्त्र‘ लाई हामीले विकास पत्रकारीताका आयामहरु मध्ये कृषि पत्रकारिताको मार्गमा प्रवाहीकरण गरिरहेका छौं ।
कृषि पत्रकारिताको बिधागत उन्नती र पे शागत समृद्धिका लागि हामीलाई सुझाव, टिप्पणी र सहयो ग पुर्यााउनुहुने पाठक, बिज्ञापनदाता, ले खक, खबर संप्रे षकहरुमा हार्दिक कृतज्ञता जनाउँदै आगामी दिनमा पनि उर्जाशिल सहकार्य हुने विश्वास लिएका छौ ं ।
जय होस् ।

