• Aarsee Times
Tuesday, December 30, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गोरु पाल्नेलाई तरकारी बीउ कोशेली 

आरसी टाइम्स by आरसी टाइम्स
७ पुष २०८२, सोमबार १६:३५
in कृषि बजार, गण्डकी गौरव
0
गोरु पाल्नेलाई तरकारी बीउ कोशेली 
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
पोखरा,पौष ७
पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहयोगमा गोरु पाल्दै आएका ५०० जना कृषकलाई निःशुल्क तरकारी बीउ वितरण गरिएको छ  ।  स्थानीय कृषकको उत्पादन लागत घटाउँदै आत्मनिर्भर कृषि प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले बीउ वितरण कार्यक्रम सञ्चालन गरिएको महानगर कृषि शाखाले जनाएको छ  ।
परम्परागत खेती प्रणाली जोगाउन र गोरु प्रयोगमार्फत वातावरणमैत्री कृषि अभ्यासलाई निरन्तरता दिन गोरु पाल्ने कृषकलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाइएको शाखाले जनाएको छ  ।  वितरण गरिएका तरकारी बीउले घरायसी पोषणमा सुधार गर्नुका साथै साना किसानको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ  ।
गत वर्ष पोखरा महानगरपालिकाले ५६० हल गोरु प्रयोग गर्ने कृषकलाई प्रति हल १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराएको थियो  ।  यस कार्यक्रमले कृषकलाई गोरु पाल्न र परम्परागत जोत प्रणालीलाई निरन्तरता दिन उत्साहित गरेको महानगरको दाबी छ  ।
कृषि विकास शाखाका अनुसार रासायनिक मल र यान्त्रिक निर्भरता बढ्दै गएको वर्तमान अवस्थामा गोरु आधारित खेतीले माटोको स्वास्थ्य जोगाउनुका साथै लागत घटाउने महत्वपूर्ण भूमिका खेल्छ  ।  यही सोचअनुसार प्रोत्साहन र बीउ वितरणलाई जोडिएको शाखाले जनाएको छ  ।  बीउ प्राप्त गरेका कृषकहरूले महानगरपालिकाले गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेर सहयोग गरेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्  ।
उनीहरूका अनुसार यस्ता कार्यक्रमले खेतीप्रति आकर्षण बढाउनुका साथै परम्परागत कृषि प्रणालीलाई जोगाउन सहयोग पुग्नेछ  ।
Previous Post

अन्नपूर्णको पञ्चासे परिधिमा कोदो महोत्सव  

Next Post

पुषे पन्ध्रमा ढोडबेसीको खुदोले बजार ततायो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पुषे पन्ध्रमा ढोडबेसीको खुदोले बजार ततायो

पुषे पन्ध्रमा ढोडबेसीको खुदोले बजार ततायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • brainrot merge on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In