• Aarsee Times
Saturday, January 17, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

किसानकै बारीमा सुन्तला बगैचा सुधार पाठशाला

आरसी टाइम्स by आरसी टाइम्स
२८ पुष २०८२, सोमबार १८:३७
in ऋषिकृषि, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
किसानकै बारीमा सुन्तला बगैचा सुधार पाठशाला
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसी/आरसी टाइम्स
पर्वत, पौष २८
कृषि विकास कार्यलय पर्वतले किसानहरुको बगैचामा पुगेर सुन्तलामा देखीएका समस्या सुल्झाउन प्राविधिक पृष्ठपोषण कार्यक्रमको आयोजना गरेको छ । कृषि अनुसन्धान केन्द्र लुम्ले , वालि विज्ञान प्रयोगशाला कास्की र कृषि विकास कार्यलय पर्वतको टोलीले किसानहरुका बगैचामा पुगेर रोग लागेका बोट पहिचान र उपचार ल्याव परिक्षण गराएको हो    । कार्यलयले समस्या ग्रस्त बगैचा सुन्तलाको बोटमा पुगेर रोगी पात, काण्डको पिसीआर परिक्षण समेत गरेको छ ।

किसानहरुसँग अन्तकृया गरेर किसानले औल्याएका समस्या र बोटको उपचार परिक्षण र मलखाद दिने तथा सिचाईको प्रबन्ध मिलाउने तौर तरीका सीकाइएको छ । किसानहरुले विगतमा राम्रो उत्पादन दिने बोटमा सुक्दै जाने पात पयाँलो हुने काण्डमा ढुसी पलाउने गरेको गुनासो राखेका थिए ।

सम्मुनती कृषि फर्म फलेवास १० कुर्घा युधीष्टीर शर्माले र अर्का किसान उमाकान्त शर्माले विरुवाको स्याहार सुसार गर्दा पनि पछिल्ला वर्षहरुमा रोग किराको समस्या बढदै जान थालेको गुनासो गरे । उनिहरुले सून्तलाको विरुपा पहेलो हुने काण्डमा ढुसी लाग्ने र बोट मर्ने समस्या भएको बताए  ।

टोलिले फलेवास नगर पालिका ८ ठनामौला फलेवास ७ लिमिठाना र वडा न १० कुर्घाका सुन्तला किसानका बगैचामा पुगेर समस्या पहीचान सँगै किसानहरुलाई बगैचा स्याहार सुसार र सरसफाई गर्ने, मलखद र सिचाई दिने विधि सीएकाईएको हो । बगैचामा पुगेर समस्या पहिचान पृष्ठ पोषण गर्ने कार्यक्रम अन्तर्गत फलफुल वालीको अनुसन्धान देखी ल्याव परिक्षण सहीतका एकिकृत कार्यक्रम गरीएको कृषि विकास कार्यलय पर्वतका प्रमुख गोपाल लामीछानले बताए  ।
रोग लागेका वोटको काँट छाँट र समस्या ग्रस्त बोटको पहीचान र उपचारको लागी पात काण्ड र फलको पिसीआर परिक्षण गर्न लागीएको वालि विज्ञान प्रयोगशाला कास्कीका प्रविधिक सन्तोस अधिकारीले जानकारी दिए ।

टोलीले आगौटे सुन्ततला जाती र पछौटो सुन्ताला जातीमा समेत अनुसन्धान थालेको छ । किसानहरुको बगैचामा पुगेर सुन्तला बोटको काँटछाँछ देखी रेख देख विधि सिकाईएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि नगर पालिकाका कृषि प्राविधिक लगायतको सहभागिता रहेको थियो ।

पर्वतमा फलेवास नगर पालिकाका विभिन्न वडा , जलजला गाउँ पालिकाकाका विभिन्न वडा र मोदी गाउँ पालिकाका विभिन्न वडामा व्यवसायीक सुन्तला खेती हुँदै आएको छ ।

Previous Post

दश किलो बीउबाट तीन डोको अदुवा उत्पादन 

Next Post

रुपाको काउरेमा मौरीपालनः कृषकको जीवनस्तर उकास्दै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
रुपाको काउरेमा मौरीपालनः कृषकको जीवनस्तर उकास्दै

रुपाको काउरेमा मौरीपालनः कृषकको जीवनस्तर उकास्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In