• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Wednesday, June 10, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पुम्दीका कृषक देवीलालको गोठसुरक्षा जुक्ती

आरसी टाइम्स by आरसी टाइम्स
१६ चैत्र २०८२, सोमबार १५:४४
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, फिचर, विकल्पको बाटो
0
पुम्दीका कृषक देवीलालको गोठसुरक्षा जुक्ती
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १६
कृषकहरूले गोठमा झिगा र माखाको समस्या बाट पशुधनलाई पार्ने समस्या समाधान गर्न पुम्दीका कृषक देवीलाल बरालले गोठ सुरक्षा जुक्ती सुझाएका छन् । महानगरपालिका वडा २२ का कृषक देवीलाल बरालले अपनाएको गोठमा झुल सुरक्षा कवच विधिले गोठमा पूर्ण सफलता पाएको पाइएको छ । यो उपाय पछि गोठमा कत्तिपनि माखा नलाग्ने गरेको बरालले जनाएका छन् । झुल सुरक्षा कवच विधिमा विषादी प्रयोग गर्नु पर्दैन, जुन अन्य कृषकहरूका लागि पनि उपयोगी छ । हुने र यसले स्वच्छ र सुरक्षित पशुपालन वातावरण कायम राख्ने बताइको छ ।

यो सफल मोडलले गण्डकी प्रदेशका पशुपालकहरूलाई प्रेरणा दिँदै दिगो कृषि अभ्यासलाई प्रवद्र्धन गर्नेछ  । चौपाया गोठमा गर्मी र वर्षायाममा झीगा र मोस र लामखुट्टेले दुख दिने भएकाले वातावरण मैत्रि गोठ व्यवस्थापन गर्न बरालको विधिबाट पनि प्रेरणा लिन सकिने बताइएको छ । गोठमा पर्याप्त सफाइको कमीले गोठमा गोबर, मूत्र र फोहोर नियमित नहटाउँदा आद्र्रता बढ्छ, जसले माखाको प्रजनन बढाउँने हुँदा समस्या बढने , पानी जमेका कारण ओसिलो भुइँ वा पानी ननिकासिएका क्षेत्रमा झिँगाले अण्डा पार्ने वातावरण बन्ने भएकाले समस्या आइपर्ने देखिएको कृषक बरालले जनाएका छन्  ।

यसैगरि साँघुरो गोठमा धेरै पशु राख्दा उष्णता र गन्धले पनि झिगा आकर्षित हुने र वर्षा मौसममा बाहिरबाट झिगा भित्र पस्ने हुनाले दूध उत्पादनमा १० देखि १५ प्रतिशत असर पाने गरेको किसान बरालले जनाएका छन् । गोठमा प्राकृतिक तरिकाले जालीले ढाक्नाले बाहरी झिंगाको प्रवेश रोक्न सहज हुने र चुनको धुलो छर्कने कामले झिंगाको प्रजनन नियन्त्रण तथा झिगा मार्न सहज हुनेगरेको बरालले जनाएका छन् ।

Previous Post

काउरो, कोइरालो, निउरो र सिप्लीकानः वसन्त ऋतुको वन्यतरकारी शहरी भान्सामा रोजाइ

Next Post

खरिद दररेट नमिलेको कृषि आयोजनाका किसानको गुनासो 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
खरिद दररेट नमिलेको कृषि आयोजनाका किसानको गुनासो 

खरिद दररेट नमिलेको कृषि आयोजनाका किसानको गुनासो 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.