• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Wednesday, June 24, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय

आरसी टाइम्स by आरसी टाइम्स
१९ मंसिर २०७९, सोमबार २३:४३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्यरो
पोखरा, मंसिर १९
पोखराको कृषि पकेटक्षेत्रका रुपमा पहिचान बनाएको अर्मलाको ठुलीबेसी फाँटमा उन्नत जातका आलुको बीउ उत्पादनका लागि महिला समूहहरु पनि सक्रियता पूर्वक लाग्न थालेका छन्  ।

पोखरा महानगरको कृषि विकास महाशाखाले पचास प्रतिशत अनुदानमा विउ आलु उपलब्ध गराएको र कारीतास नेपालले कृषि प्रविधि र औजार उपलब्ध गराएको स्थानीय अगुवा कृषक जीत बहादुर बस्नेतले जनाएका छन्  । पोखराको १६ नं वडाको ठुलीबेसी फाँटमा जेठोबुढो धानको पनि विउ उत्पादन हुँदै आएकोमा यसपाली देखि महिला कृषक समुहको सक्रियतामा उन्नत आलुको विउ पनि उत्पादन थालिएको बस्नेतले जनाएका छन्  ।

स्थानीय उज्वल भविष्य कृषक समूहका २७ जना र महेन्द्रगुफा कृषक समुहका समुहका ३२ जना समेत गरि ५९ जना महिलाहरुले सामूहिक विउ आलु उत्पादनमा महानगरसँग साझेदारी गरेका छन्  ।

महिलाहरुको सहभागितामा बनेको कृषक समुहले उत्पादन गरेको आलुलाई महानगर कृषि महाशाखाले तोकिएको बजार मुल्यमा खरिद गर्ने सुनिश्चीतता पनि प्रदान गरेकाले महिलाहरु खेतिमा उत्साहित बनेका छन्  । हालैको प्रयासमा २ समूहले ७०० किलो दरमा १४सय किलो आलु विउ रोपेका छन्  ।

महानगरले यो वर्ष आलु अभियानमा ६५ रोपनि जमिनमा आलु रोप्ने र प्रति रोपनी १ हजार किलो आलु फलाउने लक्ष लिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  । पोखरामा यो अभियानले चालु वर्षमा ६५ टन विउ आलु उत्पादनको सफलता पाएमा स्थानीय किसानहरुमा सुधारिएका आलुका बीउहरुको खेति विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ  ।

Previous Post

उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन

Next Post

फल्ने समयमा अलैँचीका बोट मर्नथाले

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
फल्ने समयमा अलैँचीका बोट मर्नथाले

फल्ने समयमा अलैँचीका बोट मर्नथाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.