आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

अन्नपूर्णको पञ्चासे परिधिमा कोदो महोत्सव  

अन्नपूर्णको पञ्चासे परिधिमा कोदो महोत्सव  

आरसी टाइम्स व्युरो  पोखरा, पौष ७   पोषणको दुनीयाले कोदोको बखान गर्दै कोदो वर्ष मनाउनुभन्दा पहिलेदेखि कास्कीको  अन्नपूर्ण गाउँपालिकाले कोदो...

गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 

माटोमा कैयौ जिवाणुहरु प्राकृतिक रुपमा सुक्ष्म रुपमा वा देखिने गरि आफ्नो वर्चश्व कायम गरेर वसेका हुन्छन्  । तिनिहरु मानिस वा...

मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

आरसी टाइम्स व्युरो पोखरा, मार्ग २९  पोखरा महानगरको कृषि विकास शाखाले हालै आयोजना गरेको मह तथा मौरी मेलाका अवसरमा मौरीपालन...

गड्यौली मलमा ‘प्रेरणाको पहल’

गड्यौली मलमा ‘प्रेरणाको पहल’

आरसी टाइम्स व्युरो पोखरा,मार्ग २९ स्थानीय किसानहरुको जैविक विषादी तथा कम्पोष्ट मल सहितको ट्राइकोडर्मां प्रविधि उपयोगका लागि किसानलाई सहजिकरण गर्दै...

कफी खेतिमा बायो–डाइनामिक प्रविधिको चासो

कफी खेतिमा बायो–डाइनामिक प्रविधिको चासो

आरसी टाइम्स व्युरो पोखरा, मंसीर २९ पछिल्ला दिनमा बजारमुखी स्वस्थकर कृषि उत्पादनको खोजिको मात्रा बढीरहेका बेला बायो डाइनामिक कृषि प्रविधि...

हामी बिसौं वर्षमा

विकास पत्रकारिताको मर्मलाई आत्मसात गर्दै कृषि मुलक खबर  पत्रिकाका रुपमा नियमित प्रकाशन हुँदै  आएको  आर सी टाइम्सको छापा संस्करण साप्ताहिक रुपमा...

माटोको स्वास्थ्य बिग्रिँदै ,मानिसको स्वास्थ्य पनि जोखिममा

माटोको स्वास्थ्य बिग्रिँदै ,मानिसको स्वास्थ्य पनि जोखिममा

आरसी टाइम्स  पोखरा, मार्ग २२ प्रदेश कृषि प्रयोगशाला, किसानमैत्री गैसस र विभिन्न किसान समूहहरूको सक्रियतामा पोखरामा हालै ‘माटो दिवस’ मनाइयो।...

मौसम परिवर्तन र नेपालको कृषि प्रणालीमा यसको प्रभाव

मौसम परिवर्तन र नेपालको कृषि प्रणालीमा यसको प्रभाव

सुशील नारायाण साह  नेपालको अर्थतन्त्र, सामाजिक-सांस्कृतिक तानाबाना र जनजीविकाको मेरुदण्ड कृषि क्षेत्र हो। राष्ट्रिय तथ्यांक विभागका अनुसार, सन् २०२४ सम्म...

‘एक स्वास्थ्य’ का लागि एकीकृत पहल गर्न सरोकारवालाहरू राजी

एक स्वास्थ्य(वन हेल्थ) अवधारणामा  गण्डकी प्रादेशिक रोग नियन्त्रण केन्द्रको भूमिका

दीपा बास्तोला  आयुर्वेद, जसको इतिहास करिब तीन हजार वर्षभन्दा पुरानो मानिन्छ  । यसले  स्वभाविक रूपमा नै समग्र स्वस्थ्य वा पूर्ण...

पशुमा पूर्णखोप दिगो राख्न एकिकृत पशु स्वास्थ्य नीति खाँचो

पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ

—केशवराज काफ्ले (सेवा निवृत्त कृषि विज्ञ)  नेपालमा भएका पशु पन्छीहरुको पिसाव र गोवर तथा विष्टा आदीमा भएको तत्वलाई नास हुन...

Page 3 of 38 1 2 3 4 38

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.