• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि अनुदान कार्यविधिले कागजी किसानाईमात्र समेटेको गुनासो

आरसी टाइम्स by आरसी टाइम्स
३० आश्विन २०८०, मंगलवार ०९:३२
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषि अनुदान कार्यविधिले  कागजी किसानाईमात्र समेटेको गुनासो
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, असोज २९
कृषि अनुदानका लागि कृषि ज्ञान केन्द्र र प्रधान मन्त्री कृषि आधुनीकीकरण परियोजनाका स्थानीय कार्यालयहरुमा धमाधम आवेदन खुल्ला गरीएका छन्  । विज्ञापन गरेर आवेदन माग गरीएको भएएपनि जिल्लाका साना किसानहरुले आवेदन भर्न सक्ने अवस्था छैन  । किसानहरुले आवेदन दिन सक्ने गरी कार्यविधि नभएका कारण आँफुहरु अनुदानका कार्यक्रममा समेटीन नसकेको साना किसानको गुनासो छ  । कृषक स्तरबाट कार्यक्रम र कार्यविधि निर्माण नहुने हुँदा आँफुहरु राज्यले तोकेको मापदण्डको किसानमा नपर्ने गरेको गुनासो किसानहरुकोे छ  । कितावी ज्ञान पढेकाहरुले मात्रै किसानको कार्यविधि बनाउँदा माटो र जमीनमा काम गर्ने किसानका समस्या कार्यविधिले नछुने गरेको पैयुँ गाउँ पलिकाका टकलाक कृषि फर्मका सञ्चालक रुकमाङगत न्यौपानेले बताए  ।

कार्यविधिमा धेरै क्षेत्रफलको जमीनको माग गरीएको, कृषि फर्म सहकारी समुह मार्फत आवेदनको माग गरीएको कारण पनि स—साना किसानहरु आवेदन मै नसमेटीने गरेको उनको भनाइ छ  ।
दिन दिनै पातलीँदै गएको गाउँ वस्तीमा वसाई सराईको दर बढदै जाँदा एकल किसानहरुलाई पनि कार्यक्रमले समेटनु पर्ने किसानहरुको माग रहेको हो  । फलेवास खानी गाउँका भविश्वर पौडेल र कुर्घाका नेत्र शर्माले तराई र समथर जमीनमा लागु हुने गरी कार्यविधि बनाईएका कारण थोरै जमीनमा खेती गरेर उत्पादन गर्दै आएका किसानहरुलाई ज्ञान
केन्द्र प्रधानमन्त्री कृषि आधुनीकीकरणका आवेदनले नसमेटेको बताए  । सात स्थानीय सरकार रहेको पर्वतमा स्थानीय तहका कृषि शाखा मार्फत संघ प्रदेश र कृषि आधुनीकीकरण परियोजनाले लागु गर्न लागेको आयोजना र तीनीहरुमा आवेदन दिन कार्यविधि बारे कृषकहरुलाई जानकारी गराईनु पर्ने कतीपय किसानहरुको माग गरेको छ  ।

 

आत्म निर्भर कृषि फर्म मोदी गाउँ पालिका बाजुङका किसान झलक शर्माले कागजी प्रकृया पु¥याउनेले मात्रै कृषि अनुदान पाउने र कृषि कर्म गरेका किसानहरु अनुदानै नपाउने अवस्था रहँदै आएको बताए  । कार्यविधिमा रहेको जमीनको क्षेत्रफल , कर चुक्ता , पान भ्याट , नविकरण , अडीट जस्ता कागजी प्रकृया पु¥याउन नसक्दा गाउँ वस्तीका किसानहरुले कृषि अनुदान पाउन मुस्कील हुने गरेको छ  । २८ हजार हेक्टर खती योग्य जमीन रहेको पर्वतमा ५ हजार हेक्टर क्षेत्रफल खेती योग्य जमीन बाँझो रहेको तथ्याङ्क भएपनि स्थानीय तह कार्यन्वयन पछि अध्यावधिक हुन सकेको छैन  । बाँदर आतङ्क र वर्षेनी बढदो बसाई सराईको दरका कारण खेती योग्य जमीन बाँझो झाडी युक्त बन्ने क्रम बढदो मात्रमा
रहेको छ  ।

Previous Post

च्याङ्ग्रापालन कृषकहरुलाई व्यवसाय सुधार तालिम

Next Post

कफी उत्पादन घट्दै, बजार केन्द्र बढ्दै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कफी उत्पादन घट्दै, बजार केन्द्र बढ्दै

कफी उत्पादन घट्दै, बजार केन्द्र बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In