• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि तथ्याङ्क अध्यावधिक गर्नै चुनौती

आरसी टाइम्स by आरसी टाइम्स
२ श्रावण २०७९, सोमबार १६:०१
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
कृषि तथ्याङ्क अध्यावधिक गर्नै चुनौती
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसी , पर्वत
गत आर्थिक वर्षमा पर्वतमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट पर्वत जिल्लामा संचालित पकेट, ब्लक र जोन अन्तर्गतका कार्यक्रम संचालन गर्न स्थानीय तहमा विनीयोजन बजेट कार्यन्वयनको अवस्था र सुधारका बारेमा छलफल गर्दा कृषि तथ्याङ्क अध्यावधिक गर्नै चुनौती रहेको सरोकारवालाहरुले जनाएका छन् ।

तीन तहका सरकारको माताहातमा रहेर सञ्चालनमा रहेका परियोजनाको अवस्था सुधार गर्नुपर्ने विषय र गरीएका प्रयासका बारेमा संयूक्त छलफल गरीएको थियो । पर्वतमा मकै जोन धान जोन र तरकारी जोन र गाई भैसी बाख्रा जोन सञ्चालनमा रहेका छन् । पर्वतमा पशु क्षेत्रमा सञ्चालमा रहेको वल्कको बारेमा भेटनरी अस्पताल तथा पशु विज्ञकेन्दं्र प्रमुख राम जि पौडेलले प्रस्तुती गरेका छन् ।

स्थानीय तहद्धारा सञ्चालन गर्ने गरी विभिन्न पकेट र प्रदेशका माताहतमा सञ्चालन भईरहेका वल्क र संघिय सरकारका जोनका कार्यक्रमहरुको संयुक्त छलफलमा कृषिको विवरण अध्यावधिक गर्न समस्या भएको , कृषि गणकको पारीश्रमीक कम भएको र किसान द्धारा नै विवरण लुकाउने हुँदा सही तथ्याङ्क संकलन गर्न नसकीएको कर्मचारीहरुले बताएका छन् । कुश्मा नगर पालिकाका कृषि शाखा प्रमुख वल बहादुर जिटीले कृषि गणनामा विवरण संकलन गर्न जाने पारीश्रीक नै कम भएका कारण तथ्यांक अध्यावधिकमा समस्या भएको बताए ।

समीक्षा कार्यक्रममा पकेट वल्क र जोनका कार्यावधि सकीएपछि परियोजना सञ्चालन भएका स्थानका किसानमा सकृयता घटेको परियोजनाले बनाएका संरचना पुर्वाधार समेत दुरुपयोगको खतरा रहेको ज्ञान केन्द्र प्रमुख मनीता थापाले बताईन् । यस्तै जोन कार्यन्वयन ईकाई प्रमुख सुजित शर्माले तीन जिल्लामा पुगेका कार्यक्रम गराउनु पर्ने हुँदा आवश्यक विवरण स्थानीय सकारले उपलब्ध गराउने र दोहोरो लगानी नगराउन समेत सजग हुन आवश्यक रहको बताए ।

यस्तै सात पालिकामा रहेको पकटेका कार्यक्रमको बारेमा स्थानीय तहका कृषि तथा पशु सेवा शाखा पं्रमुखहरुले परियोजना मार्फत प्राप्त विभिन्न पालिका र प्रदेश र संघिय कार्यक्रम अन्त्रगत कुल दुई करोड १३ लाख ५० हजार बराबरका कार्यक्रमहरुको बारेमा जानकारी गराएका छन् । परियोजना कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरुको समन्वयका अभावमा तथ्याङ्क अध्यावधिक गर्न र गराउन पनि संयुक्त छलफल आवश्यक रहको परियोजना कार्यन्वयन ईकाई वाग्लुङले जनाएको छ । पर्वतका सात स्थानीय तहमा सञ्चालन रहेका सुन्तला अलैची ,तरकारी ,धान जोन र मकै जोन लगायतमा सञ्चालित कार्यक्रम र पशु क्षेत्रमा गाई भैसी वल्क र बंगुर वल्कका बारेमा समिक्षा गरिएको छ ।

Previous Post

अब हाम्रो डिजिटल यात्रा

Next Post

पर्वतको खानेपानीमा कोलिफर्म भेटियो !

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पर्वतको खानेपानीमा कोलिफर्म भेटियो !

पर्वतको खानेपानीमा कोलिफर्म भेटियो !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In