• Aarsee Times
Sunday, June 22, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गण्डकी प्रदेशका चौरीपालक किसानहरु संगठीत

आरसी टाइम्स by आरसी टाइम्स
२४ फाल्गुन २०८०, बिहीबार १७:१७
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
गण्डकी प्रदेशका चौरीपालक किसानहरु संगठीत
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो,
पोखरा, फाल्गुण २४,
गण्डकी हिमालयका विभिन्न जिल्लामा चौरी पालन गर्दै आएका किसानहरु संगठित हुँदै प्रदेशिक याक नेटवर्क बनाएका छन् । हालै पोखरामा आयोजित एक समारोहमा मनाङ्गको चामेका किसान सुरेश थकालीको नेतृत्वमा नौ सदस्यीय याक चौरी कृषक महासंघ नेपालको गण्डकी प्रादेशिक कमिटि गठन गरिएको छ । समितिको सचिवमा लमजुङ्ग मस्र्याङ्गदीका मेग बहादुर गूरुङ्ग, कोषध्यक्षमा मुस्ताङ्ग लोघेकर दामोदरकुण्डकी पेमा याङ्गदी रहेका छन् । यसै गरि सदस्यहरुमा म्याग्दी अन्नपुर्णका भविन पाइजा पुन, माछापुच्छ्रे कास्कीका शिवलाल गौतम, गोरखा, चुमनुब्री(सामागाउँ)का कर्म छेवाङ्ग लामा, मनाङ्ग ङिस्याङकी उर्केन साङ्गमा लामा , मुस्ताङ्गका भिम प्रसाद थकाली र गोरखा छेकम्पारकी छिरीङ्ग भूटि लामा चयन भएका छन् ।
प्रादेशिक प्रथम अधिबेशनमा याक चौरी कृषक महासंघका सचिव पाविहाङ्ग राइले सम्बोधन गर्दै हिमाली अस्तित्व रक्षाका लागि याक चौरी र कृषकहरुको व्यवसायीक सुरक्षामा सरकारले चासो दिनु पर्ने र नवगठित समितिलाई हातेमालो गर्नु पर्ने खाँचो औल्याएका छन् ।
गण्डकी प्रदेशका कृषि सचिव टंकप्रसाद प्रसाइले अधिवेशनलाई सम्बोधन गर्दै आगामी वर्षको योजनामा सम्पादन गर्ने गरि कार्ययोजना तयारपार्न आग्रह गर्दै प्रादेशिक कृषि मन्त्रालयले याक चौरी संरक्षण र संवर्धनमा सकारात्मक योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।


यसैवर्ष गण्डकी प्रदेश सरकारले मुस्ताङ्ग र मनाङ्गमा १९ वटा याकका बहरहरु सोलुखुम्बुको स्याङ्गबोचे अनुसन्धान केन्द्रबाट ल्याएर वितरण गरेको सन्दर्भमा गण्डकी हिमालयमा याकको नश्ल सुधार र सघन याक चौरी पालनमा सकारात्मक भूमिका खेल्न आफुहरुको निकाय तयार रहेको भन्दै पशुु सेवा तालिम केन्द्रका प्रमुख गृष्म नेउपाने र पशुरोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख किरण पण्डेले प्रतिवद्धता जनाएका छन् ।

Previous Post

गण्डकीका चार जिल्लामा अफ्रिकन स्वाइन फिभर

Next Post

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In