• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

घिरिङको पुट्टारमा पनि कृषि उपज संकलन केन्द्र

आरसी टाइम्स by आरसी टाइम्स
१९ चैत्र २०८०, सोमबार २०:५३
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
घिरिङको पुट्टारमा पनि कृषि उपज संकलन केन्द्र
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

रामप्रसाद श्रेष्ठ/आरसी टाइम्स
तनहुँ(घिरिङ्ग), चैत्र १९
तनहुँको घिरिङ गाउँपालिका १ पुट्टारमा रहेको धुलिखेल अस्पताल निकट परिसरमा कृषि उपज संकलन केन्द्र उद्घाटन गरिएको छ  । कोरियाली सरकारको सहयोगमा कोईका नेपालले सन् २०२० देखि २०२४ सम्मको अवधिमा संचालन गरेको ग्रामीण समुदायहरूको स्वास्थ्य र कृषिबाट आय आर्जन बढाउनको लागि ई आर सि यान परियोजना संचालन गर्दै आएकोछ।दुर्गम र स्वास्थ्य सेवाबाट बन्चित नागरिक हरूलाई ध्यानमा राखेर त्यस्ता स्थानहरूमा स्वास्थ्य शाखा सन्चालन गर्दै आएको छ।

त्यसरी नै कृषि बाट स्वस्थ र ताजा खानेकुरा, कृषि उपज बाट आय आर्जन मा बृद्धि गराई नागरिकलाई आर्थिक हिसाबले पनि समृद्ध गराउने उद्देश्य का साथ सहमति संस्था को सहकार्यमा कार्यक्रम सञ्चालन भैरहेको छ  ।
पच्चिस वटा कृषक समूह गठन गरि ५८८ घरधुरीलाई प्रत्यक्ष उत्पादनमा जोडेको छ भने अन्य परम्परागत सिपहरूलाई बढावा दिने, नयाँ सिपको सृजना गरि नयाँ ब्यवसाय थालनी गराएको छ  । स्थानीय उर्भरा कृषि सहकारी र कालीगण्डकी कृषि सहकारी संस्थालाई सकृय, व्यबस्थापन र निति निर्माणमा सहयोग गर्दै सक्षम र योग्य सहकारी गराउनमा टेवा पुर्याएको छ  । कोईका नेपालका परियोजना प्रबन्धक मिस्टर चोइले नेपालमा दुर्गम क्षेत्र तर मानव बस्ती भएका ठाउँमा विकास पुर्वाधारहरू तयार पार्न स्वास्थ्य सेवालाई स्थापना गरिएको बताए  ।


। उनले नेपाल कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न थुप्रै समस्याहरु छन भन्दै आफुहरुले गरेको कार्यक्रमले समाधानमा सहयोग पुग्ने अपेक्षा राखेको बताए  ।
कोरियाली जनताहरु कडा मिहिनेतले विकशित देश हुन सफल भएको स्मरण गराउँदै नेपाललाई त्यस्तै उदाहरण दिँदै यहाँ आय आर्जनका लागि आवश्यक ज्ञान सिप दिईएको र त्यसैको प्रयोगले कृषि उत्पादनमा सहजता ल्याउने अपेक्षा राखिएको मिस्टर चोइले बताए  ।

कृषि संकलन केन्द्र उद्घाटन कार्यक्रममा धुलिखेल अस्पतालका चिकित्शक राम कङ्ख मकाजु, गणतन्त्र कोरियाका नेपाल राजदुतावास का सुङगो काङगु सहमति संस्थाका सुवास सुवेदी लगायतको उपस्थिति रहेको थियो  ।
सोही कार्यक्रममा घिरिङ गाउँ पालिका अध्यक्ष होम बहादुर थापा, वडा नंवर १का वडाध्यक्ष रबि चन्द्र घोरासिनी, कृषि उपज संकलन केन्द्र सन्चालन समितिको अध्यक्ष दानबहादुर शाहीले स्वास्थ्य संस्था संचालन र कृषि उत्पादनबाट आय आर्जन बढाउन स्थानीय निकाय कृषकहरु र समितिहरू ईमान्दारीता र विश्वसनीयता साथ कृषि उपज संकलन केन्द्रबाट दैनिक कारोबार बढाउने प्रतिबद्धता जनाउँदै दातृ राष्ट्र र संस्थाहरुको सराहाना गरे  ।

Previous Post

रैथाने कृषिको विकासका लागि आफ्नै रैथाने बजार ओगट्न सुझाव

Next Post

सिप्लीकान तरकारी खेती सम्भावना विस्तार हुँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सिप्लीकान तरकारी खेती सम्भावना विस्तार हुँदै

सिप्लीकान तरकारी खेती सम्भावना विस्तार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In