• Aarsee Times
Sunday, February 8, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चौबिस कुरीया फाँँटमा तोरीको मुल वीउ खेति

आरसी टाइम्स by आरसी टाइम्स
२० माघ २०८२, सोमबार १५:२५
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
चौबिस कुरीया फाँँटमा तोरीको मुल वीउ खेति
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत,माघ १९
हिउँदका दिनमा सुख्खा रहने पर्वत फलेवास ६ को चौविस कुरीया र सात कुरीया फाँट अहीले हराभरा रहेको छ  । गत वर्ष सिँचाई डिभिजन कार्यलय पर्वतबाट भुमीगत सिँचाई उत्खनन गरेर सिचाईको व्यवस्था गरीएपछि अहीले सयौं रोपनीको फाँट हराभरा भएको हो  । फाँटमा हराभरा बनाउन किसानहरु तल्लीन भएपछि स्याङजा वीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्रको सहयोगमा तेलहन वाली लुम्लेको सहजीकरणमा तोरीको मुल वीउको उत्पादन भईरहको छ  । यसैगरि ८ प्रजातीको गहुँको मुल वीउको पनि अनुसन्धान भईरहको छ  । शक्ती कृषि फर्मको मुल संयोजनमा १५ किसानको सहभागितामा तोरीको मुल वीउ उत्पादन भईरहेको हो भने विभिन्न ८ जातको गहुँको समेत अनुसन्धान भईरहेको छ  । स्थानीयहरु भुमीगत पानीले सिचाई गर्न पाएपछि हिउँदे खेतीमा तल्लीन छन ।

अहिले सात कुरीया फाँट र चौवीस कुरीया फाँटमा दुई सय रोपनीमा लुम्लेँभ् एक तोरीको मुली वीउको खेती भईरहेको छ  । अन्य क्षेत्रमा हिउँदे आलु , केराउ तथा मसुरो खेती भईरहेको छ  । यसै गरी गहु अनुसन्धान केन्द्र भैरहवा मार्फत पनि ८ जातको गहुँमा अनुसन्धान भईरहेको छ  । विगतमा वर्षहरुमा सिचाई कम लाग्ने खेती उखु र तरुल खेती केही मात्रमा हुने गरेको भएपनि अहीले पुरै खेत हराभरा भएको स्थानीय अगुवा किसान उजुर बहादुर नेपालीले बताउँछन ।
यस ठाउँमा ४३ के जी पहिलो पुस्ताको लुम्ले एक जातको तोरी लगाएर मुल वीउ उत्पादन गर्न लागीएको हो  । गएको वर्षको परिक्षण सफल भएपछि तोरीको मुल वीउ उत्पादनको लागी खेती गरीएको हो  । यसै गरी हिउँदमा पहाडी भेगमा लगाउने सकीने जातका ८ प्रजातीको गहुँमा समेत अनुसन्धान भईरहेको हो  । यसरी हावापानी अनुकुल पहाडी भेगको समथर जमीन रहेका कारण सरकारका अनुसन्धान केन्दहरुले पहाडी भेगमा लगाईने हिउँदे वालीको अनुसन्धान प्रकृया अगाडी बढाई रहेका छन  ।

Previous Post

कृषि जैविक मेला : शासकीय प्रतिनिधिहरु कृषि सवालको कठघरामा

Next Post

बाँदरले नखाने अदुवा खेतीको यात्रा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बाँदरले नखाने अदुवा खेतीको यात्रा

बाँदरले नखाने अदुवा खेतीको यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In