• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चौरीगाईहरुमा हुँदै आएको यातना बन्द गर

सम्पादकीय

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०७९, सोमबार २३:२०
in Uncategorized, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, विकल्पको बाटो, विचार
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

 

वर्षेनीजसो विज्ञहरुले पशुरोगहरु मान्छेमा पनि सर्ने जुनोटिक रोगका बारेमा पशुरोग र मानव रोगका अनुसन्धानकर्ताहरुले पैरवी गर्दै  छन् र पशुरोग सर्ने सम्भावना भनेको पशुका उपजहरु प्रसोधन गरेर मात्र उपयोग गर्न हुने बताइरहेका वेला ‘ हिमाली भियाग्रा ’ खाएको चौरीको तागतीलो रगत खाएमा सबै खालका रोग प्रतिरोधक क्षमता बढने भन्दै मिथ्या प्रोपागण्डा गरेर बर्षेनी  चौरीगाइहरुमा यातना हुदै आएको छ  ।

मूस्ताङ्गमा केही बर्षदेखि हुँदै आएको चौरी गाइको आलो रगत तानेर पर्यटकलाई विक्रि गर्ने बाहानामा चौरीलाई यातना दिइने क्रम निरन्तर  छ  । हालैको श्रावण पहिलो साता पनि थासाङ्ग गाउापालिकाको लेते निकटको मार्चै लेकमा यस्तै चौरीकोआलो रगत खाने मेला सामाजिक सञ्जालका प्रचार गर्दै ग्राहक बोलाइएको र स्थानीय चौरी पालकहरुले त्यो कर्म निरन्तर दिएका सूचना संचारमाध्यममा आइरहेका छन्  । कतिपय उपभोक्ताहरुले रोग निको हुने भन्दै त्यो चौरी मेलामा जाने गरेको प्रतिकृया दिएका छन् भने चौपालक र गोठालाहरुले कृषि पर्यटनको नयाँ मोडल अभ्यास गरिरहेको दावी गरेका छन्  ।

वर्षेनीजसो विज्ञहरुले पशुरोगहरु मान्छेमा पनि सर्ने जुनोटिक रोगका बारेमा पशुरोग र मानव रोगका अनुसन्धानकर्ताहरुले पैरवी गर्दै छन् र पशुरोग सर्ने सम्भावना भनेको पशुका उपजहरु प्रसोधन गरेर मात्र उपयोग गर्न हुने बताइरहेका वेला ‘ हिमाली भियाग्रा ’ खाएको चौरीको तागतीलो रगत खाएमा सबै खालका रोग प्रतिरोधक क्षमता बढने भन्दै मिथ्या प्रोपागण्डा गरेर बर्षेनी चौरीगाइहरुमा यातना हुदै आएको छ  ।

प्रदेशको पशुरोग प्रयोगशालाले हालै दिएको जानकारि अनुसार पशुबाट मानिसमा सर्ने रोग र मानिसबाट पशुमा सर्ने रोगहरुको संक्रमणका संकेतहरु गण्डकीमा पनि भेटिएको र पशुमा क्षयरोग जस्ता संक्रमणका नमुनाहरु भेटिएको हुनाले पशुंसंपर्कमा हुने किसानहरु होसीयार हुन सचेत गराइएको छ  । यसैपनि उच्च हिमाली लेकमा रहने चौरीबाट रगत निकालेर व्यापार गर्ने बाहानामा चौरीलाई यातना हुने र आलो रगत खाने बाहानामा उसका अनुवांशिक रोगहरु मानवमा सर्ने जोखिम उच्च हुने भएकाले यो चलन रोकिनु पर्ने विज्ञहरुले औल्याएका छन्  ।

निरोगीताका लागि यो जोखिम मोलेका उपभोक्ताहरु र चौरी गोठालाहरुले रोग संक्रमणका बारेमा अज्ञनता वा वेवास्ता गरेको अवस्थामा सुधार ल्याउन स्थानीय प्रशासन र तथा पशु विज्ञकेन्द्रको सहभागतिामा किसान चेतना विकासका सृंखला चलाउनु आवस्यक देखिएको छ  । चौरीगाइका उपजहरुबाट आर्जन गर्नु राम्रो हो, तर चौरी गाइलाई यातना दिएर रक्तपानलाई प्रवद्र्धन गर्नु विज्ञान, धर्म र संस्कृति कतैबाट पनि राम्रो अभ्यास होइन्  । यसकारण चौरीगाईहरुमा बर्सेनी हुने गरेका यातना रोक्न सरोकारवालाहरु बेलैमा सचेत हुनु जरुरी देखिन्छ  ।

Previous Post

परदेशबाट फर्किएर व्यवसायिक तरकारी खेतिमा रमाएका विन्दु

Next Post

तपाइलाई जोगाउने माटो जोगाउन तपाइले के गर्नु भो ?

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

तपाइलाई जोगाउने माटो जोगाउन तपाइले के गर्नु भो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In