Uncategorized

किसानहरुको धानखेत शुद्धिकरण गर्ने हरेलो पर्व लोपोन्मुख

महेन्द्र जिसी १ भदौ पर्वत, सरकारी तवरमा असार १५ लाई धान दिवस भने पनि किसानहरुले साउनमा रोपेको धान खेतको रोगव्याधि...

Read moreDetails

किसानले थाहापाउनै पर्ने हक अधिकारहरु

डा. अश्मिता सुवेदी नेपालको  संविधान र बिभिन्न ऐन कानूनमा मै किसानका केही हक अधिकार हरु सुनिश्चित गरिएको छ   ।  तर...

Read moreDetails

चौरीगाईहरुमा हुँदै आएको यातना बन्द गर

  वर्षेनीजसो विज्ञहरुले पशुरोगहरु मान्छेमा पनि सर्ने जुनोटिक रोगका बारेमा पशुरोग र मानव रोगका अनुसन्धानकर्ताहरुले पैरवी गर्दै  छन् र पशुरोग...

Read moreDetails

जुनोटिक रोगहरु नियन्त्रण गर्नमा पशुचिकित्सकको भूमिका

डा. केदार कार्की आदिकाल देखि नै मानव एव पशुहरुको चोली दामनको साथ रहेको छ यस्तोे परिस्थितिमा केही रोगहरु पनि यिनको...

Read moreDetails

कोरोना—चीसोमा रैथाने कुखुराको बजार बढ्यो

शिला पाण्डे/आरसी टाइम्सपर्वत,मंसीर २७ गतवर्ष देखिको कोरोनाको महामारीका बीच जिल्लामा स्थानीय प्रजातीका लोकल कुखुराको व्यवसायीक पालनमा स्थानीय युवाहरु सक्रिय रुपमा...

Read moreDetails

लसुन खेति गर्ने किफायति तरिका

सन्तोष सुवेदी बदलिदो जलवायु साथै दक्ष जनशक्तिको वैदेशिक पलायनले कृषि क्षेत्रमा नराम्रो असर परेको बेला माटो रहित खेति प्रणाली, खनजोत...

Read moreDetails

कन्दमुल सखरखन्ड खेतीका जुक्तीहरु

रामबहादुर केसी सखरखन्ड बानस्पतिक प्रसारण गरिने बाली हो । सखरखन्ड दुई प्रकारले प्रसारण गर्न सकिन्छ, प्रथम टुसा पलाएका जरा र अर्काे...

Read moreDetails

शत्रु जीव व्यवस् थापनमा वनस् पतिजन्य पदार्थको  प्रयो गका तरिका

कालिका प्रसाद उपाध्याय वनजङ्गलमा पाइने  झार पात वा वो टहरुका ङ्गअङ्गमा पाइने  विनाशकार ी वस् तुनाशक पदार्थहरु मध्ये  कसै ले  शत्रुजीवलाई नजिक आउन नदिने , कसै ले ...

Read moreDetails

कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु

डा.कुलराज चालिसे पोखराबाट कृषि पत्रकारिताको अभ्यास गरिरहेको आरसी टाइम्ससंगको मेरो संगत चारवर्ष अगाडी ऋषिकृषि प्रकरणले जोडिएको थियो  । यस मानेमा...

Read moreDetails
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.