• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जलिय जैविक विविधताका लागि माछाका भुरा प्रवाह

आरसी टाइम्स by आरसी टाइम्स
११ मंसिर २०८०, सोमबार १७:३५
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
जलिय जैविक विविधताका लागि माछाका भुरा प्रवाह
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, मंसीर ११, 
विश्व मत्स्य दिवसका अवसरमा जलिय जैविक विविधताको संरक्षण गरी समुदायको  रोजगारी सुनिश्चित गर्ने अभियानमा सहजिकरण गर्न गण्डकी प्रदेशको मत्स्य विकास केन्द्रले तालमा माछाको भुरा छोड्ने कार्य गरेको छ ।

मत्स्य विकास केन्द्र, मिर्मी स्याङ्जाले पोखरा फेवा तालमा १२ हजार माछाका भुरा प्रवाह गरेका छन् । तालमा ६० ग्राम भन्दा माथिका भुरा छोडिएको मत्स्यविकास केन्द्रका प्रमुख रविन्सन अधिकारीले जनाएका छन् । गण्डकी प्रदेशका कृषि सचिव सहदेव प्रसाद हुमागाईको अगुवाइमा फेवा फाटको पामेमा माछाका भुरा प्रवाह गरिएको छ ।

सन १९९७ मा भारतको नयाँ दिल्लीमा १८ देशका प्राविधिकहरूको बैठक मार्फत प्राकृतिक जलाशय र यस्ता जलाशयको माछा तथा जलचर संरक्षण गर्ने उद्देश्यका साथ एक मत्स्य फोरमको स्थापना भएको र विश्व मत्स्य दिवस मनाउने प्रचलन सुरु जनाइएको छ ।

विश्वव्यापि रुपमा वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथामिकतामा राखि हरेक वर्ष नोभेम्वर २१ मा विश्व मत्स्य दिवस मनाउने गरिएको छ । जलिय जैविक विविधता संरक्षणमा गरिएको लगानीले नदि, ताल तलाउमा आश्रित समुदायलाई संरक्षणका साथै विभिन्न जलिय जीव संरक्षण तथा प्रवर्धन गर्ने क्रियाकलापहरु संचालन गर्दै आएको प्रादेशिक मत्स्य विकास केन्द्र, मिर्र्मीले जनाएको छ ।

Previous Post

श्रीकम्प्लेक्समा रैथाने हाटबजार

Next Post

हुप्सेकोटमा काँक्रो तयार भो, बजार मुल्यमा विचौलीया कै राज

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हुप्सेकोटमा काँक्रो तयार भो,  बजार मुल्यमा विचौलीया कै राज

हुप्सेकोटमा काँक्रो तयार भो, बजार मुल्यमा विचौलीया कै राज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In