• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

नमुना भेटेरीनरी अस्पतालको रिबन काटीयो, गृहप्रबेश बाँकी

आरसी टाइम्स by आरसी टाइम्स
२१ जेष्ठ २०८१, सोमबार १७:४७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
नमुना भेटेरीनरी अस्पतालको रिबन काटीयो, गृहप्रबेश बाँकी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
 पोखरा,
पशु सेवाका लागि प्रभावकारी विज्ञ केन्द्र तथा नमुना भेटेरीनरी अस्पताल बनाउने प्रयास थालेको गण्डकी प्रदेशले हालै कास्कीमा निर्माण सम्पन्न भएको पशु स्वास्थ्य अस्पताल उद्घाटन गरेको छ  । पोखराको माटेपानीमा रहेको भेटेरीनरी परिसरमा निर्माण गरिएको नमुना भेटेरीनरी अस्पताललाई प्रदेशका मुख्यमन्त्रि खगराज अधिकारीले रिवन काटेर उद्घाटन गरेका छन्  ।
अस्पताल भवनको निर्माण सम्पन्न भएपछि उपकरण जडान सेवा दिने क्षमताको प्रारम्भ नभइकन भवन निर्माण सम्पन्न भएको अवस्थामा नयाँ वर्षको बजेटमा कार्यलयको फर्निचर तथा उपकरण व्यवस्थापनको जोहो मिलाउन उद्घाटन गरिएको बताइएको छ  । विभागीय मन्त्रिकारुपमा कृषि योजना तर्जुमाको क्रममा कृषि मन्त्रालय पुगेका मुख्यमन्त्रिले कार्यसम्पन्नको प्रगती मापनमा सहयोगी हुने गरि शुभारम्भको चाजोपाँजो मिलाउन प्रादेशिक सचिव लाई निर्देशन गरेपछि गृह प्रवेशको अवस्था नभएपनि रिबन काटेर उद्घाटन गरिएको  बताइएको छ  । नव निर्मित अस्पतालका लागि अनुकुल क्षमताका उपकरण जडान हुन बाँकी नै रहेका छन् ।
उद्घाटन प्रकृयासँगै निर्माण कार्यसम्पन्नको अभिलेखन र पुरानो भूक्तानकिा लागि बजेट निकाशा भएको अस्पताल प्रमुख शम्भु पाण्डेले जनाएका छन्  । भेटेरीनरी परिसरमा नमुना अस्पतालसँगै पशुसेवा विज्ञकेन्द्र कास्की , पशुस्वास्थ्य तालिम केन्द्र पोखरा पनि रहेका छन्  ।
मानवश्वास्थ्यका लागि विभिन्न आधुनिक सेवा सुविधा सहित अस्पताल बन्ने गरेको भएपनि पशुधनका लागि प्रविधि मैत्रि अस्पतालको अभाव रहेको र एक विश्व एकै स्वास्थ्यका हिसावले पशुरोग निदान र उपचारका लागि पनि गतिलो अस्पतालको खाँचे रहेको आवाज उठेपछि गण्डकी प्रदेशको कास्की र तनहँुमा नमुना अस्पताल बनाउने प्रयास थालिएको थियो  ।
करिव ५ करोड ५४ लाख लागतमा हालै तयार भएको नयाँ भवनमा पशुको शल्यक्रिया कक्ष, पोस्टअप वार्ड, एक्सरे रुम, प्रयोगशाला, भिडियो एक्सरेकोठा लगायतका संरचना बनाइने तयारी रहेको अस्पताल प्रमुख पाण्डेले जनाएका छन्  ।
Previous Post

शहरका काँठे बगरहरुमा खरवुजा खेति फस्टाउँदै

Next Post

कृषि जैविक विविधता ज्ञानलाई स्थानीयकरण गरिदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि जैविक विविधता ज्ञानलाई स्थानीयकरण गरिदै

कृषि जैविक विविधता ज्ञानलाई स्थानीयकरण गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In