• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पञ्च पल्लवमा ‘डुम्री ’ र नव समिधामा वनस्पतिको उपयोगिता

आरसी टाइम्स by आरसी टाइम्स
८ आश्विन २०७९, शनिबार १७:११
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, फोटो, भिडियो
0
0
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो पोखरा, असोज ८, सनातन हिन्दु संस्कृतिमा धराका महत्वपूर्ण वानस्पतिक उर्जाहरुलाई यज्ञ तथा धार्मिक संस्कारहरुमा उपयोग गर्ने प्रकृयामा छनौट गरिने यज्ञमा पातहरु( पल्लव) प्रयोग गर्ने र कतिपय विशिष्ट यज्ञहरुमा यी वनस्पतिहरुको काठ समिधा प्रयोग गर्ने प्रचलन छ । यस्तो भूमिकामा प्रयोग गर्ने पातहरुलाई पञ्च पल्लव र नव समिधा भनेर चिन्ने गरिन्छ । यज्ञमा प्रयोग हुने हरेक बनस्पतिहरुको पञ्चाङ्ग( जरा, बोक्रा, काठ, पात र फुल) प्रयोग गरि अग्नीहोत्र यज्ञमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता विशिष्ठ पल्लवहरु नव ग्रहको साधना , उपासना र आयुर्वेदिक उपचारका लागि समेत उपयोगी हुने बनस्पतिहरु नै हुने गरेका छन् । पञ्चपल्लवहरुमा बर, पिपल, समी, आँप र डुम्री पर्दछन । स्थानगत भाषाका आधारमा यी नामहरु फरक फरकहुने गगेका छन् भने कतिपय स्थानहरुमा उपयुक्त वनस्पति नपाइएको अवस्थामा विकल्पको वनस्पति पनि उपयोगमा ल्याउने चलन छ । कतिपयले डुम्री नपाइएका अवस्थामा चाँप र पाखुरी पनि प्रयोग गरेको पाइन्छ । डुम्रीलाई शुक्र ग्रहको शान्ती र महालक्ष्मीको उपसानामा प्रयोग हुने मान्यता रहेको जलसंस्कृति विज्ञ कुलराज चालिसेले बताएका छन् । हालै कास्कीको अन्नपुर्ण गाउँपालिका पाउँदुर क्षेत्रमा रहेको शिलाजित कृषि पाठशालामा रहेको डुम्री वृक्ष विशेषको पहिचान र उपयोगीता बताउँदै पञ्चपल्लव डुम्रीको उपयोगीता बताएका छन् । नव ग्रह साधना र उपासनाका लागि प्रयोग हुने नवसमिधा बारेमा विस्तृत विवरणका लागि भिडियो लिंकमा हेर्नु होला ।
Previous Post

स्याउ, ओखर र खुर्पानीका बिरुवा प्राप्‍त गर्न प्रस्ताव पेश गर्ने सूचना

Next Post

हिमाली जिम्बु खेतिको पहाडमा बसाइ-सराइ

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हिमाली जिम्बु खेतिको पहाडमा बसाइ-सराइ

हिमाली जिम्बु खेतिको पहाडमा बसाइ-सराइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In