• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पर्यटन सहकारीद्धारा रैथाने खाना परिकार प्रदर्शनी

आरसी टाइम्स by आरसी टाइम्स
२७ चैत्र २०७९, सोमबार २२:३७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, फिचर
0
पर्यटन सहकारीद्धारा रैथाने खाना परिकार प्रदर्शनी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७.  
उत्तरी पोखराका चार गुफाहरुको पर्यटकीय गतिविधिलाई विकासको लाभांशमा रुपान्तरण गर्ने हेतुले संचालनमा ल्याइएको केभ सिटी पर्यटन सहकारीले रैथाने बालीको रैथाने परिकारसम्बन्धी परम्परागत सिप, ज्ञान, अन्न र परिकारको दिगो विकास र पर्यटन बजारमा मुल्यमा रुपान्तरण गर्ने हेतुले रैथाने बाली परिकार प्रदर्शनी गरेको छ  ।

सहकारीमा आवद्ध ३२४ जना सदस्य मध्ये १८३ जना महिला सहभागी रहेको उक्त संस्थाले महेन्द्र गुफा, चमेरे गुफा, कुरु गुफा र सिप्ली गुफालाई प्रवद्र्धन गर्ने तथा सम्पर्कमा आएका पर्यटकलाई रैथाने वालीको रैथाने परिकार खानाका लागि उपलब्द्ध गराउने क्षमता सदस्य परिवारमा विकास गर्न कार्यशाला मार्फत प्रोत्साहन र क्षमताको प्रस्तुतिका लागि प्रदर्शनी राखीएको सहकारीका अध्यक्ष बेनी बहादुर बस्नेतले जनाएका छन् ।

सहकारीका ६८ जना महिला सदस्यले रैथाने बालीको  रैथाने परिकार बनाएर प्रदर्शनीमा भाग लिएका थिए  । उक्त अभियानमा कृषि ज्ञान केन्द्र, पोखरा महानगर कृषि महाशाखाको रैथाने बाली प्रबद्र्धनात्मक सहयोग कार्यक्रमले पनि सहजीकरण गरेको बताइएको छ ।

Previous Post

पोखराको हेमजामा  आलु मेलाको रौनक सूरु

Next Post

महको अन्तराष्ट्रिय बजारीकरणमा सघाउन मौरी किसानको माग

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हचुवामा भूमि वर्गीकरण : ऐनको कमजोरीले साना किसान मर्कामा

महको अन्तराष्ट्रिय बजारीकरणमा सघाउन मौरी किसानको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In