• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशुसेवा विज्ञकेन्द्र सुदृढिकरण गर्न माग

आरसी टाइम्स by आरसी टाइम्स
१६ पुष २०८०, सोमबार १९:५३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
पशुसेवा विज्ञकेन्द्र सुदृढिकरण गर्न माग
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

आारसी टाइम्स व्युरो
पोखरा, पौष १६
गण्डकी प्रदेशका पशुसेवा विज्ञ केन्द्रहरुमा प्रविधिक तथा जनशक्तिगत सुधारका लागि विज्ञहरुले माग गरेका छन्  । प्रदेशका कतिपय विज्ञ केन्द्रहरुमा प्रयोगशाला र जनशक्तिको अवस्था नाजुक रहेको भन्दै पशुसेवा प्रभावकारीताका लागि जनशक्ति र प्रविधिको उचित व्यवस्थापनका लागि संरचनागत सुदृढिकरण गर्न माग गरिएको छ  ।

प्रादेशिक रुपमा चालु वर्षको पहिलो त्रैमासिक विकास समिक्षा गर्ने क्रममा हालै पोखरामा भएको एक समिक्षामा तालिम केन्द्रमा तालिम चलाउने जनशक्तिको अभाव र कतिपय जिल्लामा प्रयोगशाला विना नै चिकित्शा बजेट खर्चहुँदै गएको तथा किसानहरुले सेवा नपाएको गुनासो गर्न पनि छाडेका कुराहरु उठाउँदै केन्द्र प्रमुखहरुले जनशक्ति र उपकरण तथा कार्यकक्षको उचित व्यवस्थाका लागि माग गरेका छन्  ।

स्याङ्गजा जिल्ल्लामा संचालन रहेको पशुसेवा विज्ञ केन्द्रमा आवश्यक जनशक्ति नरहेको र निकम्मा जनशक्ति थुप्रिएको बताउँदै हालै सेवामा खटिएका पशुचिकित्शक रुपेश श्रेष्ठले कार्यालयको संरचनागत सुदृढीकरण विना काम गर्न नसकिने बताउँदै तत्कालै सुधारका लागि कामगर्न कृषि मन्त्रालयको ध्यानाकर्षण गराएकाछन्  ।

यसैगरि तालिम केन्द्रका प्रमुख गृष्म नेउपानेले पनि तालिम दिन सक्ने विज्ञ जनशक्तिको अभावमा तालिम केन्द्र चल्नु परेको बताउँदै जनशक्तिको व्यवस्थापन विना कार्यसञ्चालनमा कठिनाइ भइरहेको बताए  । जिल्लाका विज्ञकेन्द्रहरुको संरचनागत सुदृढिकरण गर्न माग आएको सम्बन्धमा सम्बोधन गर्दै प्रादेशिक कृषि मन्त्रि महेन्द्रध्वज जिसीले विज्ञ केन्द्रहरुको संरचनागत सुदृढिकरणका लागि अध्ययन टोली बनाएर निकट भविष्यमा हरेक विज्ञकेन्द्रको अध्ययन गरि संरचनागत ढाँचाको सिफारिस गर्न टोलि खटाइने प्रतिवद्धता जनाएका छन्  ।

प्रादेशिक लोकसेवा आयोगले यसै वर्षको चैत्रान्त सम्ममा दरवन्दी अनुसारको जनशक्ति छनौटको तयाी भइरहेको र तवसम्मका लागि अस्थाइ जनशक्ति करारसेवामा लिएर परिचालन गरिएको पनि कृषि मन्त्री जीसिले जनाएका छन्  ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक प्रेरणा सेढाइ भट्टराईको अध्यक्षतामा भएको समिक्षामा प्रदेशका ११ जिल्लाका विज्ञ केन्द्र र मत्स्य विकास श्रोत केन्द्र मिर्मीका प्रमुखले त्रैमासिक प्रगति अवस्था प्रस्तुत गरेका थिए  ।

Previous Post

पोखरामा प्रादेशिक कृषि यन्त्र मेला

Next Post

गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In