• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Saturday, June 27, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पुषे पन्ध्रमा ढोडबेसीको खुदोले बजार ततायो

आरसी टाइम्स by आरसी टाइम्स
१४ पुष २०८२, सोमबार १०:३६
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
पुषे पन्ध्रमा ढोडबेसीको खुदोले बजार ततायो
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, पौष १४
पुषे पन्ध्र नजिकिदै गर्दा ढोडबेसीको स्वादिलो खुदोले बजार तताएको छ  । पोखरा महानगरपालिका वडा नं ३२ को मालमुल फाटस्थित ढोडबेसी र मालेपाटनका किसानहरूले मौसमी उखुबाट तयार पारेको रैथाने खुदोले नगद आर्जनको अवसर बनाएका छन् । गत वर्ष उखु किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले यो क्षेत्रमा खुदो मेला पनि आयोजना गरेको थियो  ।
ढोडबेसी र मालेपाटन क्षेत्रका किसानहरूले सयौं वर्षदेखि उखु खेती गर्दै खुदो उत्पादनको परम्परा धान्दै आएका छन्  । स्थानीय सिप र श्रममा उत्पादन हुने मौसमी खुदो पुष १५, माघे संक्रान्ति जस्ता चाडपर्वमा उच्च माग हुने गर्दछ । स्थानीय किसानहरूले विश्वासिलो स्वादका कारण यो खुदोलाई बजारमा राम्रो मूल्य पाएको स्थानीय किसान कमला धमलाले जनाएकी छन्  ।
पोखरा महानगरपालिकाले विगत तीन वर्षदेखि वडा नं ३२ लाई उखुको पकेट क्षेत्र घोषणा गरेको छ  । उखु खेती प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै किसानहरूलाई अनुदान उपलब्ध गराइरहेको छ । उत्पादित खुदोको लेबलिङ, ब्रान्डिङ र बजारीकरणमा समेत महानगरले टेवा दिएको छ  । यसले नगद आर्जन बढाउनुका साथै साथै उखु खेतीप्रतिको आकर्षण कायम राखेको छ  । हाल किसानहरुले प्रति लिटर चार सय रुपैया दरमा उखुपेल्ने र प्रसोधन गर्ने कोलबारीबाटै कारोबार गर्दै आएका छन्  ।

Previous Post

गोरु पाल्नेलाई तरकारी बीउ कोशेली 

Next Post

माटोे स्वास्थ्य सुधारका लागि  ‘प्रेरणा’का पहलहरुको समिक्षा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
माटोे स्वास्थ्य सुधारका लागि  ‘प्रेरणा’का पहलहरुको समिक्षा

माटोे स्वास्थ्य सुधारका लागि  ‘प्रेरणा’का पहलहरुको समिक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In