• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पोखरा कृषि बजारमा नयाँ नेतृत्व

आरसी टाइम्स by आरसी टाइम्स
१४ चैत्र २०८०, बुधबार ०१:०९
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
पोखरा कृषि बजारमा नयाँ नेतृत्व
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १२
पोखरामा सरकारी तवरमा संचापोखराको शान्तीवन बाटीकाममा संचालनमा रहेको कृषि उपज थोक बजारको संचालक समितिले सर्वसम्मत नेतृत्व चयन गरेको छ  । जिल्लाका स्थानीय पालीकाहरुबाट सिफारिस भएका १५ जना किसानबाट ३ जना प्रतिनिधि छनौट गरिएको छ  । यसरी छानीनेहरुमा पोखरा २५ का पार्वती वानीया, अन्नपुर्ण मुना अधिकारी र पोखरा १३ बाट विश्वराज सापकोटा रहेका छन्  ।
यसै गरि कृषि व्यापारीहरुका प्रतिनिधिको रुपमा नवराज दुवाडी, राजेन्द्र गीरी र कृष्णप्रसाद धोबी चयन भएका छन्  । गत चैत्र ८ गते गरिएको निर्वाचन कार्यक्रम अनुसार नवराज दुवाडीको नेतृत्वमा कृषि बजार संचालक समिति चयन भएको छ  । समितिका सदस्यहरुमा किसान प्रतिनिधि पार्वती बानीया, मुना अधिकारी र विश्वराज सापकोटा रहेका छन् भने व्यापारी प्रतिनिधीबाट राजेन्द्र गीरी र कृष्ण प्रसाद धोबी रहेका छन्  । समितिमा पोखरा महानगरपालिकाका तर्फबाट वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पदेन सदस्यका रुपमा प्रतिनिधित्व गरेका छन्  ।

कृषि बजारका लागि कास्कीका पाँचवटा पालिकाबाट ३ जनाको दरमा १५ जना किसान प्रारम्भीक छनौट गरि पठाएका थिए । पोखराबाट पार्वती वानीया, पदमराज पौडेल र विश्वराज सापकोटा रहेका थिए भने अन्नपुर्णबाट मूना अधिकारी, चुडामणी अधिकारी र गोपाल केसी सिफारिस भएका थिए  । यसै गरि माछापुच्छे«बाट शक्ति दवाडी, दिपक पौडेल र पदम तामाङ्ग रहेका थिए भने मादी गाउँपालिकाबाट हेमा गूरुङ्ग, तुङ्गगनाथ लामिछाने र विष्णुभक्त गूरुङ्ग र रुपा गाउँपालिकाबाट कविता बसौला, हरि रानाभाट र दिपेन्द्र आचार्य रहेका थिए  ।
कृषि विभागको वजार विकास निर्देशनालयले खटाएका मुख्य निर्वाचन अधिकृत लोकराज सुवेदिको नेतृत्वमा मतदान अधिकृत द्धय भवानी खतिवडा र अनुशा कार्कीको टोलीले निर्वाचन सम्पादन गरेको थियो  ।
कृषि बजारमा कृषि उपज विक्रीका लागि करिव २०० किसानहरु सूचीकरण भएका छन्  । यसैगरि कृषि वजारमा १५० जना व्यापारीहरुले कृषिजन्य कारोवार गर्दै आएका छन्  ।

Previous Post

चापाकोटमा आलु खेतिले किसानहरु उत्साहीत

Next Post

रैथाने कृषिको विकासका लागि आफ्नै रैथाने बजार ओगट्न सुझाव

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
रैथाने कृषिको विकासका लागि आफ्नै रैथाने बजार ओगट्न सुझाव

रैथाने कृषिको विकासका लागि आफ्नै रैथाने बजार ओगट्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In