• Aarsee Times
Tuesday, July 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बाख्रा गोठमा आगलागी, लाखौंको क्षति

आरसी टाइम्स by आरसी टाइम्स
१ माघ २०८०, सोमबार १६:२७
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
बाख्रा गोठमा आगलागी, लाखौंको क्षति
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण विसि/आरसी टाइम्स
महाशिला, माघ १
पर्वतमा पर्वतको महाशिला गाउँपालिका वडा नं २ भोक्सिङ बाघमारामा आगलागीमा परेर बाख्रा गोठमा क्षति भएको छ  । आगलागीबाट ८ वटा बाख्रा मरेका छन्  । स्थानीय देउ बहादुर क्षेत्रीका ६ वटा ब्याएका र २ वटा ब्याउने माउ बाख्रा मरेका हुन् ।
गत शुक्रबार राती कुडो पकाउने चुलोमा आगो ननिभेको र उक्त आगो गोठमा फैलिएपछी धुवाँले निसास्सिएर ८ वटा बाख्रा मरेको जनाइएको छ  ।
अग्नीले खोर जलेर नस्ट भएको आगलागी पीडित क्षेत्रीले जानकारी दिए  । अचानक गोठमा लागेको आगोमा परेर बाख्रा मरेपछि आफुलाई ठुलो क्षति पुगेको पीडितको भनाइ छ  । बाख्रा र खोर जलेपछी ३ लाख भन्दा बढी नोक्सानी भएको उनले बताए  । आफुले जिविकोपार्जनका लागि पालेका बाख्रा आगोमा परेरे मरेपछि अहिले आफुलाई ठूलो क्षति पुगेको बताउदै सम्बन्धित निकायसँग सहयोगको अपिल गरेका छन्  । आगोमा परि बाख्रा मरेको घटना गाउँपालिकालाई जानकारी गराएको र पालिका अध्यक्षले सहयोगको आश्वासन दिनुभएको क्षेत्रीले बताए ।
पालिकाको कार्यविधि अनुसार पीडितलाई सहयोग गरिने महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले बताए  । आगलागी घटनाको प्रहरी मुचल््का र वडाको सिफारिस लिएर पालिकामा आउन अनुरोध गरिएको क्षेत्रीले बताएका छन् ।

Previous Post

बाँदर हैरानीले अधिकाँश फाँट बाँझै

Next Post

भेडिगोठ खोज्दै चरन खर्कमा प्राविधिकहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
भेडिगोठ खोज्दै चरन खर्कमा प्राविधिकहरु

भेडिगोठ खोज्दै चरन खर्कमा प्राविधिकहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In