• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बाग्लुङ्गमा स्थानिय जातको कागती खेति लोकप्रीय

आरसी टाइम्स by आरसी टाइम्स
१८ पुष २०७९, सोमबार २१:१८
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
बाग्लुङ्गमा स्थानिय जातको कागती खेति लोकप्रीय
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स
बागलुङ्ग, पौष १८
पर्यटकीय गतिविधि बढेसँगै सहरी उपभोक्ता र पर्यटकहरुका लागि रुचीकर बन्दै गएको स्थानीय जातको कागती बागलुङ्ग क्षेत्रमा पनि लोकप्रीय हुँदै गएको छ । समुन्द्री सतह देखि १८०० मिटर उचाइसम्म ब्यावासायिक खेती गर्न सकिने रैथाने जातको कागती उत्पादन गर्दै आइरहेका धमाधम निसिखोला गाउँपालिका—४ झिम्पा, बाग्लुङ्गका रेमबहादुर भट्टराईलेसंचालन गर्दै आएको जीवन पोल्ट्री फर्म तथा विविध कृषि केन्द्रले व्यवसायिक पहिचान अग्लो बनाउँदै लगेको छ ।

बाग्लुङ्ग निसिखोला ४ झिम्पाको रैथाने कागती तराइको सुन कागती भन्दा कम नभएको कृषि ज्ञान केन्द्र बाग्लुङ्गका प्रमुख भानुभक्त भट्टराइले जनाएका छन् । करिव १५ वर्ष कतारमा सवारी चालकको रुपमा काम गर्दै फर्कीएर निसीखोला कृषि इलम गर्न उत्साहित भएका रेमबहादुर गाउँमा अगुवा कागती किसानका रुपमा चिनिन थालेका छन् ।

नियमित हेरचाह गर्न नपर्ने खेतिभएकाले विरुवा थप्दै विदेश जादै गरेका रेमबहादुरले उत्पादन लिने बेला भएपछि विदेश जान छाडेर कागतीबाटै आयस्ताको बाटो बनाएको बताएका छन् ।


उनले उत्पादन गरेको कागती बजार विस्तार हुँदै बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाण्डौं पुग्ने गरेको बताएका छन् । करिव ४०० बोट कागती रोपेका रेमबहादुरको बगानमा १५० बोटले वर्षमा २५ क्वीन्टल जती उत्पादन दिने गरेको छ । बगैचा बाटै होलसेलमा प्रतिकेजी एक सयमा कागती विक्रि भइरहेको उनले बताएका छन् ।

बजारमुखी उत्पादनबाट उत्साहित भएका उनले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजना बनाइरहेका छन् । रेम बहादुरले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्ट्री फर्म तथा विविध कृषि केन्द्र स्थापना गरी कागती, टिमुर, मौरीपालन र हलुवावेद खेति गरिरहेका छन् ।

Previous Post

च्याउ दिवसमा व्यवसायिक सम्बाद

Next Post

कोदो वर्षको शुभकामना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कोदो वर्षको शुभकामना

कोदो वर्षको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In