• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

भेडिगोठ खोज्दै चरन खर्कमा प्राविधिकहरु

आरसी टाइम्स by आरसी टाइम्स
२२ माघ २०८०, सोमबार १८:५६
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
भेडिगोठ खोज्दै चरन खर्कमा प्राविधिकहरु
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, माघ २२
कास्कीको अन्नपूर्ण गाउँपालिकाका पशु प्राविधिकहरु स्थानीय किसानहरुको भेडिगोठ खोज्दै पशुचरनका खर्कहरुमा चाहर्दै छन्  । जिल्ला पशुसेवा विज्ञ केन्द्रको पशुमा पूर्ण खोप अभियानलाई सार्थक बनाउन लेकमा रहेका भेडीगोठहरु हिउँदे मौसममा औल झरेको मौका पारेर खोप लगाउने अभियानका लागि प्राविधिकहरु खोपसामग्री बोकेर चरन खर्कमा चाहरेको बताएका छन्  ।

अन्नपूर्णका किसानहरुका भेडा बाख्राहरु घुम्ती चरन खर्कमा रहेकाले प्रविधिकहरुले पालिकाका १ देखि १० सम्मका बडा र छिमेकी माछापूच्छ्रे गाउँपालिकाको धम्पुस, रिभान र ल्वाङ्गघलेलका खर्कहरुमा चाहार्दै खोप लगाएको प्राविधिक समूहका सदस्य लिलाधर अधिकारीले व्युरोलाई जनाएका छन्  ।

प्रविधिकहरुले खर्क गोठमा पालेका केही पशुबस्तु र भेडीगोठमा खोरेत विरुद्धका खोप र पिपिआर खोप लगाएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ  ।


पशुसेवा विज्ञ केन्द्र कास्कीको पूर्ण खोप अभियानको खोप सहयोग र पालिकाका प्राविधिक जनशक्ति परिचालन गरि हालसम्म अन्नपूर्ण गाउँपालिकामा लम्फि स्किन भ्याक्सिन(८०० डोजबाट गाइ ,गोरुलाई खोप लगाइएको , खोरेत भ्याक्सिनको ४००० डोजबाट गाइ भैसि जातका सबैलाई खोप लगाइएको तथा पि पि आर भ्याक्सिन का ३५००डोजबाट भेडाबाख्रालाई खोप लगाइएको छ  ।

Previous Post

बाख्रा गोठमा आगलागी, लाखौंको क्षति

Next Post

किसानको साथी लाटोकोशेरो महोत्सव

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
किसानको साथी लाटोकोशेरो महोत्सव

किसानको साथी लाटोकोशेरो महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In