• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महानगर कृषिले गोरु पाल्ने किसानलाई अनुदान दिने

आरसी टाइम्स by आरसी टाइम्स
२८ श्रावण २०८१, सोमबार ०२:४५
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
महानगर कृषिले गोरु पाल्ने किसानलाई अनुदान दिने
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 आरसी टाइम्स व्युरो
पोखरा, श्रावण २८
वर्षेनी किसानलाई टेक्टर हलो वितरण गर्दै आएको पोखरा महानगरले हलगोरु पाल्ने किसानलाई पनि अनुदान दिने निित अगाडी सारेको छ  । गतवर्ष कृषि यन्त्र वितरण गर्दै आधुनिक कृषिका लागि आम लगानीको बातावरण वनाएको बताउने महानगरलाई सरोकारवालाहरुले प्रांगारिक र परम्परागत कृषि प्रविधिको संरक्षणमा चासो कम दिएको गुनासो बढेपछि महानगर कृषि शाखाले यो वर्षबाट हलगोरु पाल्ने र हलो प्रविधिबाट टारीखेतहरुमा खेतिगर्दै आएका किसानलाई प्रोत्साहित गर्न हलगोरु पाल्ने गरेका किसानलाई १० हजार रुपैया अनुदान दिने कार्यक्रम ल्याएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।

हालै महानगरले गर्त वर्षको प्रगति समिक्षा तथा चालु वर्षका लागि नया प्रस्तावित कार्यक्रम प्रस्तुत गर्ने क्रममा सहभागीहरुले महानगरको कृषि एम्बुलेन्स परिचालन राम्रो देखिएको तर त्यसले ढुवानी गरेर बजारमा ल्याएका कृषि उपजहरको विषादी अवशेष परिक्षण गनिु पर्ने, अनुदान प्रवाह गरिएका गौशालाहरुबाट गोमुत्र खरिद बिक्री सेवा पहुाच गरि शहरी कौशी करेसा गर्नेहरुका लागि युरीयाको विकल्प र जैविकि विधि प्रयोगका अवसरमा टेवा दिनु पर्ने , ग्रामीण साना किसानहरुका लागि कृषि उद्यम करका लागि समेट्न भन्दा गुणस्तरीय कृषि विस्तारका लागि दर्ता सहजीकरण गर्नु पर्ने सुझाएका छन्  ।

नगरको कृषिकार्यक्रम र बजेट गाउँले वडाहरुका लागि प्राविधिक सेवा बिकट भएको, एक प्राविधिक २ वडाको अवस्था र पाइएका प्राविधिकमा दक्षता कमी भएको मौजाका बाख्रा पालन व्यवसायी दुर्गा गुरुङले गुनासो गरेका छन्  । ग्रामीण वडामा कोदोमा रोग लागेको, मकै लाउन छोडिएको, साना किसानलाई करको मार रहेको ,वडा, नगर, घरेलु सबैतिर कर बुझाउनको हैरानी रहेकाले एउटै वडाबाट काम निप्टाउने नगर सरकारले सहजिकरण गर्न किन नसकेको भनेर उनले सबाल उठाए  ।

महागर कृषि योजनाहरुको समिक्षामा सम्बोधन गर्न पुगेका प्रादेशिक कृषि सचिव टंकप्रसाद प्रसाइले कृषि विकास क्रियाकलापको वास्तविकतामा आधारित भएर अनुगमन गर्नु पर्ने सुझाए  । महानगरका किसानको कृषि प्रोफाइल वनाउन पहल गरिदिन आग्रह गर्दै कृषि सचिव प्रसाइले तथ्याङ्क व्यवस्थापन र योजनामा सरोकारवालाको सहभागिता खोज्ने तथा उनिहरुकै लागी योजनाको प्राथमिकिकरण गर्ने अभ्यास गर्न सुझाए  ।

Previous Post

 ‘किसानको अवस्थामा सुधार र  सन्तुष्टिको विस्तारमा ख्याल गर्नु ’

Next Post

सिउडी खेतिमा घुसुवा बाली, व्यक्ति एक उत्पादन अनेक

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सिउडी खेतिमा घुसुवा बाली, व्यक्ति एक उत्पादन अनेक

सिउडी खेतिमा घुसुवा बाली, व्यक्ति एक उत्पादन अनेक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In