• Aarsee Times
Saturday, July 19, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

विषादी यकीन गरेर मात्र फलफुल किन्न सुझाव

आरसी टाइम्स by आरसी टाइम्स
१६ असार २०८२, सोमबार १७:५४
in कृषि बजार, के हुँदैछ, फिचर
0
विषादी यकीन गरेर मात्र फलफुल किन्न सुझाव
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, आषाढ १६
शहरका फलफुल पसलहरुमा पाइने मौसमी तथा बेमौसमी फलफुल किनमेल गर्दा विषादीको प्रयोगको अवस्था यकीन गरेर मात्र फलफुल किनमेल गर्न विज्ञहरुले सुझाएका छन्  । शहरमा केरा, आँप तथा लीची पाकेको देखाउन घातक रासायन प्रयोग गरेको हुनसक्ने जनाउँदै उपभोक्ताहरुले होसीयारी अपनाउन उपभोक्ता हित संरक्षणका क्षेत्रमा कामगर्ने विज्ञहरुले सुझाएका हुन्  ।
तत्वयसै हप्ता कास्की र स्याङ्जा जिल्लामा फलफुल पसल र गोदामहरूको गहिरो निरीक्षण र अनुगमन गरिएको र अनुगमनका क्रममा फल पकाउन प्रयोग गरिने रसायनहरूको प्रयोग र प्रविधि सम्बन्धमा अनुसन्धान गरिएको बताइएको छ  । निरीक्षणमा हालसम्म कुनै पनि पसलमा प्रतिबन्धित रसायनहरूको प्रयोग गरिएको नपाइएको जनाइएको छ  ।
फलफुलको पकाउने प्रक्रियामा सामान्यतया इथिलिन राइपनर प्रयोग गरिन्छ, जुन फलको प्रत्यक्ष सम्पर्कमा नआउने गरी प्रयोग गर्न मिल्ने सुरक्षित रासायनिक पदार्थ हो  । यद्यपि, क्याल्सियम कार्बाइड नामक धूलो रसायन पूर्णतः प्रतिबन्धित रासायनिक पदार्थ हो  । यो रसायन फलफुलको प्रत्यक्ष सम्पर्कमा नआउने गरी प्रयोग गर्न पनि मान्य छैन, किनकि यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ ।
यसै कारण, उपभोक्ताहरूले फलफुल किन्दा रसायन प्रयोगको अवस्था यकीन गरेर मात्र फलफुल किनमेल गर्न सुझाइएको छ  । यदि कुनै पसलमा प्रतिबन्धित रसायनको प्रयोग गरिएको पाइएमा, उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि स्थापना गरिएका खाद्यपरीक्षण तथा गुण नियन्त्रण कार्यालयहरुमा उजुरी गर्न आग्रह गरिएको छ  । फलफुल खरीद गर्दा कुनै प्रकारका धूलो रसायन प्रयोग नगरेको सुनिश्चित गर्न र यदि कुनै पसलमा प्रतिबन्धित रसायन प्रयोग गरिएको पाइएमा तुरुन्तै सूचना दिन आग्रह गरिएको छ ।

Previous Post

गाउँमा खेत र खेती जोगाउन तनाव : शहरमा हिले मेलाको ‘तमाशा’

Next Post

फूलको खेतीमा नगरको सहयोग : दीगो विकास वा लोकप्रियताका लागि ?

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
फूलको खेतीमा नगरको सहयोग : दीगो विकास वा लोकप्रियताका लागि ?

फूलको खेतीमा नगरको सहयोग : दीगो विकास वा लोकप्रियताका लागि ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In