• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

व्यवसायिक पशुपालनको सर्भेक्षण नतिजा जारी

आरसी टाइम्स by आरसी टाइम्स
८ पुष २०७९, शुक्रबार १७:५८
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
व्यवसायिक पशुपालनको सर्भेक्षण नतिजा जारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, 
जनगणनाको वर्षमै सूरु भएको कृषि गणना जस्तै व्यवसायिक पशु पालनमा सहभागी मझौला उद्यमीहरुको गणना गरीएको सर्भेक्षण्को हालै नतिजा सार्वजनिक गरिएको छ  । नेपाल सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय र केन्द्रिय तथ्यांक विभागको सहकार्यमा विश्व खाद्यसंगठनको सहयोगमा गरिएको नमुना पशुपन्छी सर्भेक्षणको नतिजा सार्वजनिक गरिएको हो  । राष्ट्रिय तथ्यांक कार्यालय र संघिय कृषि मन्त्रालयको सक्रियतामा हालै पोखरामा तथ्यांकसार्वजनिक तथा समिक्षा गरिएको छ  । कम्तीमा १० भन्दा बढी व्यवसायिक पशु पालन गर्दै आएका किसानहरुको सर्भेक्षण सिमा राखिएको उक्त नमुना गणना कार्यक्रमले दिएको नतिजामा १० भन्दा कम पशु पाल्ने , सहकारीका माध्यमबाट दुग्ध उत्पादनमा लाग्ने र निजी रुपमा न्युन पशुधन पाल्नेहरुको सर्भेक्षणमा सूचना नअटाएको तर मापदण्डमा परेका व्यवसायिक रुपमा पाल्ने उद्यमीहरुको उत्पादकत्व र उन्नत नश्ल तथा विमा र स्वास्थ्य सेवाको पहुँचको अवस्थालाई समेटीएको अवस्थामा सर्भेक्षणबाट नीति निर्माणमा आशालाग्दो योगदान हुन सक्ने अपेक्षा गरिएको गण्डकी प्रदेश कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले बताए  ।
हिजो पोखरामा भएको समारोहमा सहभागीहरुले अरुको अनुदान श्रोत र विषय क्षेत्रको सिमामा रहेर गरिएको सर्भेक्षणले ताजा रुपमा स्थानीय तहका आधारमा पशुधनको आँकडा यकिन गर्न नसकिएको , जिल्ला तहमा मात्र सूचना तयार हुँदा जिल्ला योजनामा सहयोग पुगेपनि स्थानगत योजनामा सहजीकरण हुन बाँकी रहेको, रैथाने पशुधनका बारेमा सर्भेक्षण मौन रहेको , जातीय रुपमा पशुधन सूचीकरण गर्न रैथाने जातका पशुधन ः खासगरि हिमाली गाइ चौरी, लुलु र पहाडी अछामी नौमुठे गाइ, लिमे र पारकोटे भैसी जस्ता पशुधनको आँकडा नपाइएका बारेमा सहभागीहरुले टिप्पणी गरेका थिए  । अरुको अनुदानमा सर्भेक्षणको मौका कुर्नु भन्दा स्थानीय तहका वडा तहमा पशुधन पञ्जीकरण प्रणालीको विकास गर्नु पर्ने र मासिक रुपमा पशुधन तथ्यांक दूरुस्त पार्ने नीतिगत व्यवस्थाको खाँचो औल्याएका छन्  ।

Previous Post

चोेखोपानीको आस्था अक्षतामा रुपान्तरण गर्ने जुक्ति

Next Post

स्याउ उत्पादन किसानहरुमा सहकार्यको अवसर

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
स्याउ उत्पादन किसानहरुमा सहकार्यको अवसर

स्याउ उत्पादन किसानहरुमा सहकार्यको अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In