• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

शत्रु जीव व्यवस् थापनमा वनस् पतिजन्य पदार्थको  प्रयो गका तरिका

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:२३
in Uncategorized
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कालिका प्रसाद उपाध्याय

वनजङ्गलमा पाइने  झार पात वा वो टहरुका ङ्गअङ्गमा पाइने  विनाशकार ी वस् तुनाशक पदार्थहरु मध्ये  कसै ले  शत्रुजीवलाई नजिक आउन नदिने , कसै ले  नर ाम्रो  गन्ध दिई विरुवालाई नो क्सान गर्ने  रुची जाग्न नदिने , कसै ले  विषादीको  काम गर्ने  र  कसै ले  बृद्धि र ो क्ने  खालका हुन्छन् ।
यी झार पातहरु मध्ये  कतिपयले  पूर ै  शर ीर मा, कतिपयले  जर ामा, कतिपयले  डाूठमा र  अझ कतिपयले  त फलमा विनाशकार ी वस् तुनाशक पदार्थहरु सञ्चित गरि र ाखे का हुन्छन् । तसर्थ कुनै  पनि झार पातको  प्रयो ग गर्दा त्यसको  उपयुक्त अङ्ग पत्ता लगाउनु पहिलो  काम हो  । त्यसपछि उक्त अङ्गको  कति मात्राले  विरुवाका शत्रुजीव नियन्त्रण गर्न सक्छ भन्ने  कुर ा पत्ता लगाउनुपर्दछ । यसो  गर्नको  लागि धे र ै  किसिमका विधिहरु अपनाउन सकिन्छ ।


जस् तै ः १. हरि यै  वा सुकाएर  प्रयो ग गर्ने , २. पानीमा वा गहु ूतमा विभिन्न मात्राको  घो ल बनाएर  तत्कालै  छर्ने , ३. पानीमा वा गहुूतमा विभिन्न मात्राको  घो ल बनाएर  के ही दिन वा हप्तापछि छर्ने , ४. पानीमा वा गहुूतमा एकै  मात्रामा दुई वा दुईभन्दा बढी झार पात तत्काल मिसाएर  छर्ने , ५. पानीमा वा गहुूतमा विभिन्न मात्रामा दुई वा दुईभन्दा बढी झार पात मिसाएर  के ही दिन वा हप्तापछि छर्ने , ६. पानीमा वा गहुूतमा एकै  मात्रामा दुई वा दुईभन्दा बढी झार पात मिसाएर  के ही दिन वा हप्तापछि छर्ने  र  ७. विभिन्न मात्राको  साबुनको  झो लमा विभिन्न मात्राका झार पात (एक वा एकभन्दा बढी) मिसाएर  एउटै  समय वा विभिन्न समयमा छर्ने  । यी सबै  विधिहरुमा जर ा, डाूठ, र  पातको  छुट्टछुट्टै  पर ीक्षण पनि गर्न सकिन्छ । यी के ही उदाहर णहरु मात्र हुन् यी बाहे कका उपायहरु पनि गाउूघर मा वा अन्यत्र प्रचलनमा हुनसक्छन् । वै ज्ञानिकहरुले  यी शत्रु जीव व्यवस् थापन गर्न वनस् पतिजन्य पदार्थ को  प्र यो  गमा भएका उपलव्धीहरु वनस् पतिजन्य पदार्थको  प्रयो ग र  तिनको  प्रभावकार ीताका वार े  ने पालभित्र र  वाहिर  जे  जति काम भएका छन् तिनको  कृषकस् तर मा पर ीक्षण र  मूल्याड्ढन गर ी उपयुक्त प्रविधिको  सिफारि स गर्नुपर्ने  बे ला भइसके को  छ ।

ने पाल विश्व व्यापार  सङ्गठनको  सदस् य भइसके को  परि पे ्रक्ष्यमा गुणस् तर ीय उत्पादनका लागि यो  कुर ा झन् अपरि हार्य भएको  छ । वरि परि  र  ते श्रो  मुलुकमा उत्पादन निर्यात गर्दा विकसित मुलुकहरुले  विषाक्तताको  मात्रा हे र ी उपयो ग गर्न सकिने  भन्दा बढी मात्रामा विषादी दे खिएमा फिर्ता पठाइदिने  सम्भावनाले  गर्दा भविष्यमा ठूलो  नो क्सानी वे हो र्नुपर्ने  हुनसक्छ । तसर्थ बे लै मा कृषक तथा कृषि उत्पादनमा लागे का सबै  सर ो कार वालाहरुको  ध्यान स् वस् थ कृषि उपज वृद्धि गर्नतिर  जानु आवश्यक दे खिन्छ । अन्ुसन्धानकर्ताहरु, प्रसार कर्ताहरु र  अगुवा कृ षकले  पनि वनस् पतिजन्य पदार्थको  पर ीक्षण गर ी आएका उपलव्धीलाई सबै  कृषकसम्म पु¥याउनु पर्दछ । यसको  थालनी कृषकस् तर मा प्रयो ग भइर हे का र  के ही अनुसन्धानबाट प्रमाणित उपलव्धीहरुको  प्रचार  प्रसार बाट गर्नुपर्दछ । यसर ी संकलित के ही उपलव्धीहरु निम्न अनुसार  उल्ले ख गर्न सकिन्छ ।


१. लुम्ले मा गरि एको  पर ीक्षण अनुसार  सिस् नुलाई टुक्रा पार ी १ हप्तासम्म गाईको  गहुूतमा कुहाएर  (१ के .जी. १० लिटर गहुूतमा) निस् के को  झो ल छाने र  २०० मि.लि. पानीमा मिसाई काूक्रो मा छर्नाले  धूले  ढूसी र  डाउनी मिल्ड् यूको  र ो कथाम हुन्छ (गौ तम र  साथीहरु) २. बायो मल्टिनिम ३ मि.लि. प्रति लिटर  पानीमा मिसाउने  । २५० ग्राम सुर्तीका सुके का पात र  ३० ग्राम साबुनलाई ४ लिटर  पानीमा आधा घण्टा उमाल्ने  । यी दुवै लाई छुट्टाछुट्टै  तर  एकै  समयमा छर्नाले  काउलीका लाही कीर ाको  र ो कथाम भएको  पाइएको  छ । (पने रु र  साथीहरु) ३. गाईको  गहुूतमा कुहाएको  सिस् नुको  झो ल २०० मिलीलिटर  प्रति लिटर  पानीमा मिसाई क्राूक्रो मा छर्नाले  ५० प्रतिशतसम्म उत्पादन वृद्धि भएको  पाइएको  छ । (चन्द र  साथीहरु) ४. एक किलो  निम, डे ढ किलो  टिमूर , २ किलो  बकाइनो , आधा किलो  बो झो , २ किलो  तिते पाती, आधा किलो  असुर ो , आधा किलो  सयपत्री, १ किलो  आरुको  पात, आधा किलो  पदिना, आधा किलो  गो लभे ंडाको  पात टुक्रापार ी १५ लिटर  गहुूत, २५० ग्राम पिना र  २५० ग्राम सावुनसंग २०( २५ दिन र ाखे पछि साना विरुवामा १० भाग पानी र  ठूला विरुवामा ५ भाग पानी मिसाई ७ दिनको  फर कमा छर्नाले  लाहीलाई मार्ने , अन्य कीर ालाई भगाउने  खाद्यतत्व थप्ने  जितमायाू तामाङ्ग, भूमिडाूडा(५ काभ्रे पलाञ्चो कका कृषकको  अनुभव के शव दे वको टा र  दे व गुरुङ्गले  उल्ले ख गर े का छन् ।
५. यसै गरि  असुर ो , तिते पाती, वनमार ा, खिरर् ाे , सिउूडी, सजीवन, सिस् नु र  चिलाउने को  पात बर ाबर  गर ी २५ किलो  र  वनस् पति भिज्ने  गर ी गहुूतमा १० दिनसम्म र ाख्ने  । कलिला विरुवाको  लागि ८ भाग र  छिप्पे का विरुवाको  लागि ४ भाग पानीमा मिसाएर  ७(१० दिनको  फर कमा छर्नाले  कीर ा भगाउने , डढुवा र ो ग लाग्न नदिने  र  खाद्यतत्व थप्ने  अनुभव दो लर ाज पने रु, से ती दो भान(५ स् याङ्गजाका कृषकको  र हे को  छ । ६. लुम्ले मा गरि एको  पर ीक्षण अनुसार  लसुनको  र स १० मि.लि. प्रतिलिटर  पानीमा घो ली आधा घण्टासम्म फललाई उक्त घो लमा डुबाएर  भण्डार  गर्नाले  सुन्तलामा लाग्ने  निलो  ढूसीको  धे र ै  हदसम्म नियन्त्रण भएको  पाइएको  छ । (उपाध्याय र  साथीहरु) यी माथिका तरि काहरु के ही उदाहर ण मात्र हुन् । यी बाहे क हाम्रा घर ायसी वस् तुहरु जस् तै ः लसुन, प्याज, अदुवा, मरि च, मे थी, धनियाू, बो झो  आदिको  शत्रुजीव व्यवस् थापनमा प्रयो ग गर्न सकिने  सम्भाव्यता दे खिएको  छ । कृषकहरुले  प्रयो ग गर्दै  आएका गितीमल, चियामल, संगीन मल वा अन्य कुनै  पनि मलहरुको  यस सन्दर्भमा उल्ले खनीय सम्भावना र हन्छ । गाउँघर मा प्रयो ग गरि ने  धे र ै  वानस् पतिक वस् तुहरु अझै  प्रकाशमा आउन सकिर हे का छै नन् । अतः तिनको  खो ज र  प्रचार प्रसार  गर्नु पर्ने  पनि एक महत्वपूर्ण पक्ष हो  । के ही वानस् पतिक पदार्थहरुको  औ द्यो गिकस् तमा उत्पादन गरि एको  र  ने पालमा तिनको  आयात हुन थाले को  अवस् थामा विविध बालीनालीमा पर्न े  तिनको  सकार ात्मक प्रभावलाई पनि ले खाजो खा गर्नु पर्ने  टड्कार ो  खाूचो  दे खिन्छ ।


निष्कर्षः र ासायनिक विषादीहरुको  जथाभावी प्रयो गबाट उत्पन्न वातावर णीय समस् या र  मानव स् वास् थ्यमा पर्ने  नकार ात्मक असर हरु न्यून गनेर्  वै कल्पिक उपाय मध्ये  वनस् पतिजन्य पदार्थद्वार ा शत्रुजीव व्यवस् थापन पनि एक हो  । ने पाल प्रकृतिको  धनी मुलुक भएकाले  वनस् पतिजन्य पदार्थको  उपयो गबाट बालीनालीका र ो ग र  कीर ाहरुको  नियन्त्रणको  लागि धे र ै  काम गर्न सकिने  सम्भाव्यता छ । सस् तो , सजिलो  र  प्रभावकार ी पदार्थको  पर ीक्षण र  विस् तार  गर्न सक्ने  हो  भने  एकातिर  र ासायनिक विषादीमा भइर हे को  खर्च वचत हुन्छ भने  अकोर् तिर  झार पातको  पनि व्यवसायिक खे ती शुरु हुनाले  कृषकहरु नै  लाभन्वित हुने  र  हर्वल कम्पनीहरुको  विस् तार  भई दे शको  अर्थतन्त्रमा ठूलो  यो गदान पुग्ने  दे खिन्छ ।

श्रोत www.aicc.org.np

Previous Post

कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु

Next Post

कन्दमुल सखरखन्ड खेतीका जुक्तीहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

कन्दमुल सखरखन्ड खेतीका जुक्तीहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In