• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हिमाली जिम्बु खेतिको पहाडमा बसाइ-सराइ

आरसी टाइम्स by आरसी टाइम्स
८ आश्विन २०७९, शनिबार १९:३४
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, भिडियो
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, असोज ८


हिमाली चौरीहरुको गहुत र गोवर सिंचीत वुट्यान क्षेत्रमा पाइने जिम्बु भोटको मसलावाला सुगन्धीत झारका रुपमा चिनिन्छ । नेपाली भोट तथा तिब्ब्ती भोटहरुमा पाइने यो सुगन्धीत मसाला झार जिम्बु हिमाली जनजीवीकाको रैथाने पहिचान पनि बनेको छ भने बेसी र शहरका रोङ्गवाहरुका लागि भोटको उपहारका रुपमा पनि चिनीएको छ ।


भोटका नागरिकहरु हिउँदे जाडो छल्न बेसी र शहर झरेको बेला व्यापार गर्दे आइरहेको जिम्बुको माग उच्च भएकाले चिनीया उत्पादन पनि नेपाल आउने गरेका छन् ।


पर्यटन बजारका भान्छाहरुमा जिम्बुको माग बढेकाले यसको व्यवसायिक उत्पादन र घरेलु उत्पादनका लागि खेतिका अभ्यासहरु पहाडी बस्तीहरुमा पनि देखिन थालेका छन् । दक्षीणकालीको बजारमा नियमित जसो विक्रिका लागि लक्षीत गर्दै फर्पीङ्गमा व्यवसायिक जिम्बु खेतिको अभ्यास भएसँगै मुस्ताङ्ग आस पासका बस्तीहरुमा समेत जिम्बुको खेति हुन थालेको छ ।


बजारका लागि लक्षीत नभइ घरेलु उपभोग र सम्भावनाको अनुसनधानका लागि यस्ता अभ्यास देखिएका छन् । कास्की अन्नपूर्णको पाउँदुर क्षेत्रका अनुसनधानका लागि सूरुगरिएको शिलाजीत कृषि पाठशालामा जिम्बु खेतिको अनुसन्धान अभ्यासका बारे स्थानीय भरत गीरीको अनुभव सून्नुहोस् :


Previous Post

पञ्च पल्लवमा ‘डुम्री ’ र नव समिधामा वनस्पतिको उपयोगिता

Next Post

ऋषि कृषि परम्परा अध्ययनको गन्तव्यः नील पर्वत डहरे देउराली

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
ऋषि कृषि परम्परा अध्ययनको गन्तव्यः नील पर्वत डहरे देउराली

ऋषि कृषि परम्परा अध्ययनको गन्तव्यः नील पर्वत डहरे देउराली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In