• Aarsee Times
Sunday, June 22, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हुप्सेकोटमा काँक्रो तयार भो, बजार मुल्यमा विचौलीया कै राज

आरसी टाइम्स by आरसी टाइम्स
११ मंसिर २०८०, सोमबार १७:४२
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
हुप्सेकोटमा काँक्रो तयार भो,  बजार मुल्यमा विचौलीया कै राज
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
नवलपुर, मंसीर ११, 
नवलपुरको हुप्सेकोटका किसानहरु काक्राको बजार माग अनुसारको रैथाने उत्पादन दिएर आयात प्रतिस्थापनको प्रयासमा लागेका छन् । बजारमागको चापका आधारमा उत्पादन समबाधन गर्न लागि परका किसानहरुको उत्पादन बजारका लागि तयार भइसकेको छ । काक्रो उत्पादनमा हुप्सेकोट १ जुगेपानी क्षेत्र हिउँदे काँक्रो खेतीका लागि निकै प्रख्यात छ ।

बजारको मागका आधारमा किसानको उत्पादन व्यवस्थापन गर्न सकेमा रैथाने बजारमा ाबह्य आयात प्रतिस्थापन गर्न र स्थानीय किसानहरुलाई उत्पादनको लाभांश विस्तारमा सहयोग पुग्ने देखिएको छ । नवलपुरमा विगतको जिल्ला कृषि विकास कार्यालय हुदै हालको कृषि ज्ञान केन्द्र र सुपरजोन
कृषि परियोजना तथा स्थानीय पालिकाहरुको सहजिकरण कार्यक्रमले अनुमानित ४०० विगाहमा व्यवसायिक काँक्रो खेती भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जनाएका छन् ।
हालै किसानहरुले बजारका लागि तयार पारेको काक्रो बालीले बजारमा न्युन मुल्यमा कारोबार गर्नु परेको गुनासो गरेका छन् । विगत वर्षहरुमा बेमौसमी मुल्य पाउने मंसीरको महिनामा प्रति केजी ३०—३५ रुपैया पाउने गरेकोमा हिजोआज प्रति केजी रु ८—१० रुपैया मात्र पाउने गरेको कृषकहरुले बताएका छन् ।

किसानहरुले बेमौसमी उत्पादन गरेपनि बजारमा मुल्य पाउनका लागि उनिहरुको संगठित प्रयत्न बाँकी रहेको र विचौलियाहरुले काँक्रोको मूल्य गर्ने प्रचलन रहेको पाईएको छ ।
किसानलाई उत्पादनमा सहजीकरण गर्ने सरकारी निकायले बजरीकरणमा सहयोग गर्न नसक्नाले कृषकहरु निकै नै मर्कामा परेका छन ।

व्यवसायीक कृषकहरूका उत्पादनको बजारीकरणको समस्या समाधान गर्नाका लागि स्थानीय पालिका
सरकारहरुले पोखरा महानगरको मोडलमा न्युनतम मुल्य निर्धारण र कृषि एम्बुलेन्स परिचालन मोडल लिन स्थानीय सरकारलाई किसानहरुले आग्रह गरेका छन् ।

Previous Post

जलिय जैविक विविधताका लागि माछाका भुरा प्रवाह

Next Post

रैथाने भेडा पालनमा रमाउँदै किसान

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
रैथाने भेडा पालनमा रमाउँदै किसान

रैथाने भेडा पालनमा रमाउँदै किसान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In