• Aarsee Times
Tuesday, January 13, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ

आरसी टाइम्स by आरसी टाइम्स
२७ आश्विन २०८२, सोमबार १९:०९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
1
कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी
पर्वत, असोज २७
पर्वतको कुश्मा नगर पालिका ३ दुर्लुङका खेम गुरुङले किवि खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन  । कोदो फल्ने दुई रोपनी क्षेत्रफल बारीमा किवी लगाएर वार्षिक पाँच लाख आम्दानी गरेका हुन  । नमुना किवि तथा कृषि फर्म सञ्चालन दुई रोपनी जमीनमा लगाएको किवि खेतीबाट चार कुईन्टल फलाउन सकेको गुरुङले बताए  । एक दशक सम्म विभिन्न गैर सरकारी निकायमा जागीरे बनेका गुरुङले गाउँ रित्तीदै गएपछि गाउँ फर्कीएर हावापानी र भूगोल अनुकुलको खेती गर्न थालेका हुन  । निर्वाह मुखी कोदो खेती भन्दा किवी खेती गरेपछि दोब्बर आम्दानी लिन सकेको गुरुङले बताए ।

उनले नमुना किवि तथा कृषि फर्म सञ्चालन गरेर किवि खेतीबाट मात्रै वार्षिक पाँच लाख आम्दानी गरेका हुन  । उनले समुन्द्र सतह देखी १ हजार २ सय मिटर उचाई देखी २ हजार उचाई सम्म फल्ने हेवार्ड प्रजातीको किवि खेती गरेका हुन  । गुरुङले ठुलो दाना लाग्ने विक्रीको समस्या नभएको हुँदा आम्दानी पनि राम्रो भएको बताएका छन  । बाँदरले कम छती पु¥याउने प्रकृतीको खेती भएका कारण खेती विस्तारको तयारीमा लागेको गुरुङले बताए  ।

सात वर्ष अघि लगाएको किविको उत्पादन विस्तारै बढदै जान थालेपछि अहिले पुर्ण तया किवि कृषक बनेको परिवारले जनाएको छ  । विगतमा दुई रोपनी क्षेत्रफलमा लगाएको विकि खेतीले वार्षिक पाँच लाख आम्दानी हुन लागेपछि अहीले थप तीन रोपनीमा खेती विस्तार गरीएको गुरुङ परीवारले जनाएको छ  । पर्वतमा कोदो मकै खेती हुने बारीमा बाँदरले क्षती पु¥याउने समस्या पछि बाँजो बन्दै गएको बारीमा नगदे वाली किवि खेतीलाई वैकल्पीक खेतीको रुपमा किसानहरुले लगाउन थालेका छन  ।

Previous Post

धान पाक्ने बेलामा फड्के किराको प्रकोप

Next Post

‘एक स्वास्थ्य’ का लागि एकीकृत पहल गर्न सरोकारवालाहरू राजी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘एक स्वास्थ्य’ का लागि एकीकृत पहल गर्न सरोकारवालाहरू राजी

‘एक स्वास्थ्य’ का लागि एकीकृत पहल गर्न सरोकारवालाहरू राजी

Comments 1

  1. IslaMartin says:
    2 months ago

    I learned a lot from this. Thank you.

    Reply

Leave a Reply to IslaMartin Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In