• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Wednesday, June 24, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पूम्दीमा कृषि संकलन केन्द्र सूरु

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २३:३९
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, विकल्पको बाटो
0
पूम्दीमा कृषि संकलन केन्द्र सूरु
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, आषाढ १३
पोखराका शहरी उपभोक्ताहरुका लागि लक्षित कृषि उपज उत्पादन र बजारीकरण गर्दै आएका पोखरा २२ पुम्दी भुम्दी क्षेत्रका किसानहरुले ग्रामीण कृषि संकलन केन्द्र संचालनमा ल्याएका छन्  ।
पोखरा—सुनौली यात्राका लागि सिद्धार्थ राजमार्गसँगै जोडिएको यो बस्ती पोखरा महानगरको तरकारी पकेट क्षेत्रका रुपमा चिनिएको छ । विगतमा पनि राजमार्ग कृषि विकास कार्यक्रमका माध्यमबाट छोरेपाटनमा बनाइएको कृषि उपज संकलन केन्द्र उपयोगमा नआएको र किसानको पहुँचमा हुन नसकेका गुनासाहरु आएका थिए  । हालै किसानहरुले उत्पादकहरुका लागि पहुँचमा हुने गरि महानगर पालिका संग लगानी साझेदारी गरि संकलन केन्द्र निर्माण गरेको जनाएका छन्  ।


घरबास पर्यटन क्षेत्रका रुपमा समेत चिनिएको पुम्दीको कालाबाङ्ग घडेरी क्षेत्रमा निर्माण भएको कृषि उपज संकलन केन्द्रमा निर्माण सम्पन्न गरि हालै कारोबार शूभारम्भ गरिएको छ  ।
संकलन केन्द्रका लागि रु ४ लाख ३५ हजार कुल लागत रहेकोमा कालाबाङ घडेरी कृषक समूह ले रु ७५ हजार र महानगर कृषि महशाखाले रु ३लाख ६०हजार लगानी गरेको महानगर कृषि महाशाखाले जनाएको छ  ।
कृषक समूहको व्यवस्थापनमा हुने संकलन केन्द्रका लागि समुहका अध्यक्ष ध्रुव पौडेलले बाटो छेउको आफ्नै जग्गा उपलब्ध गराइ सहयोग पुर्याएको बताइएको छ  ।

Previous Post

कृषक पाठशाला सम्पन्न

Next Post

बाख्रापालन व्यवसाय प्रवद्र्धनमा जोड

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बाख्रापालन व्यवसाय प्रवद्र्धनमा जोड

बाख्रापालन व्यवसाय प्रवद्र्धनमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.