• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Saturday, June 20, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र

आरसी टाइम्स by आरसी टाइम्स
५ असार २०८०, मंगलवार १७:१८
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,
पोखरामहानगरले कृषि उत्पादन र आपुर्ति र उपभोगको सन्तुलनका लागि महानगरयि सक्रियतामा शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र वितरणका अभ्यासहरु सक्रिय पारेको छ  ।

महानगरका उपभोक्ता वडामा कौशी करेसा खेति र उत्पादन मुखी वडामा उक वडा एक पकेट क्षेत्र मोडल संचालन गरिउको जनाइएको छ  ।

महानगरका उपभोक्ता वडा मध्ये कौसी खेतीको नमूना बन्दै गएका वडामा घरेलु फोहोर व्यवस्थापनको लागि कम्पोष्टिङ , करेसबारी एवं कौसी खेती साथै प्लास्टिकजन्य फोहोरको व्यवस्थापन सम्बन्धि तालिम पनि दिने गरेको छ  ।

कौशी करेसा अभ्यास गर्ने समूहमा कृषि महाशाखाबाट उपलब्ध गरेको बीउ, मल, प्लास्टिक तथा असिना छेक्ने जालि सहयोग गरेको छ भने उत्पादन पहिचानका वडामा एक वार्ड एक पकेट अन्तर्गत तरकारी खेती बिस्तारको लागि हाते ट्र्याक्टर असिना छेक्ने जाली , मल्चिङ प्लास्टिक , थोपा सेट, हजारी सहितको सामाग्री ५० प्रतिशत लागत साझेदारीमा बितरण गरिएको जनाइएको छ  ।

Previous Post

बाँझो जग्गामा वैकल्पिक तेलहन सूर्यमुखी

Next Post

महामारी रूपमा फैलियो गीर्खे रोग

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘लम्पी स्किन’ महामारी बढदो क्रममा

महामारी रूपमा फैलियो गीर्खे रोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.