• Aarsee Times
Thursday, May 8, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बाँझो जग्गामा वैकल्पिक तेलहन सूर्यमुखी

आरसी टाइम्स by आरसी टाइम्स
५ असार २०८०, मंगलवार १७:१०
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
बाँझो जग्गामा वैकल्पिक तेलहन सूर्यमुखी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ्ग, 
बाँझो जग्गामा खेति आवादी विस्तार गरेर कृषि योग्य नमुना सक्रियता विस्तार गर्ने अभियान चलेको बेला लमजुङ्गको बेशी शहरका किसानले नमुना बैकल्पिक तेलहनका लागि सूर्यमुखी फुलको खेति गर्न थालेका छन्  ।
बेशिशहर न.पा. १० खाँचेका कृषक धर्मराज तामाङले तेलहनका लागि सूर्यमुखी फुलको खेति गर्न थालेका हुन्  । कृषक तामाङ व्यवसायिक मौरी पालन गर्ने कृषक पनि हुन  ।

लमजुङ्गको बेशिशहर नगरपालिका भित्र पर्ने उक्त ठाँउ शहरी क्षेत्रबाट करिब १२ किलोमिटर भित्री बस्तीमा रहेको छ  । खाँचेको बस्ती शहरी पहुँच मार्गका हिसावले कच्चि बाटो भएकोले दुर्गम जस्तै र जंगलको बिचमा एक्लो घर भएकाले पनि मौरी पालनका लागि आहाराको श्रोत, वैकल्पिक तेलहन र बाँझो जग्गा न्युनिकरणका लागि नमुना बन्न पुगेको छ  । तामाङ्गको परिबारमा २ जना सदस्य मात्र कृषि कर्ममा लागेका छन्  । उनले ३२ गोला मौरी र भेडा पालन गर्दै आईरहेका थिए  । उनको कृषि फार्मको प्रसस्त बाँझो जग्गा भएकोले कृषि ज्ञान केन्द्रको सल्लाहमा मौरीलाई चरन, तेलको उत्पादन तथा बाझो जग्गाको सदुपयोग हुने हुँदा बाझो जग्गामा सूर्यमुखि खेति गर्नको लागि सल्लाह दिए पछि उनले ५ रोपनीमा सूर्यमुखीको खेति शुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक विजय पौडेलले जनाएका छन्  ।

यतिखेर बनमा मौरिको लागि चरनको अभाव भएकोले दिउसो मौरीहरु भुनभुनाउदै सूर्यमुखिको फूलमा खेलेको देखेर मख्ख परेका छन्  । उनको प्रश्शत बाझो जग्गा भए पनि हाल उनले बाझो ८ रोपनीमा मकै, १ रोपनीमा तरकारी र ५ रोपनीमा सूर्यमुखि रोपेका उनले अर्को बर्ष १० रोपनीमा सूर्यमुखि रोप्ने योजना बनाएका छन्  ।

Previous Post

महिला किसानहरुलाई उन्नत धानखेति प्रबिधि हस्तान्तरण 

Next Post

शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र

शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In