• Aarsee Times
Thursday, April 2, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तरकारी विषादी अवशेष जाँच प्रयोगशालाको कार्यक्षेत्र विस्तार गरिने  

आरसी टाइम्स by आरसी टाइम्स
१६ चैत्र २०८२, सोमबार १७:१७
in कृषि बजार, फिचर, विकल्पको बाटो
0
तरकारी विषादी अवशेष जाँच प्रयोगशालाको कार्यक्षेत्र विस्तार गरिने  
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो 
पोखरा, चैत्र १६ 
पोखराको शान्तीवन क्षेत्रमा संचालनमा रहेको कृषि उपज थोक बजारमा रहेका विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको कार्यक्षेत्र विस्तार गरिने तयारी भएको जनाइएको छ   ।   हालै पोखरा महानगरपालिकाका उपमेयरको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको बैठकले उपभोक्ता स्वास्थ्य र सुरक्षित बजार सुनिश्चित गर्न परिक्षणका कार्यक्षेत्र विस्तार गर्ने जनाइएको छ ।
प्रयोगशालाले थोक कृषि बजार बाहेक अन्य बजार र किसानको खेतबारीमा समेत  नियमित परीक्षण गर्ने तयारी थालेको जनाइएको छ । कार्य क्षमता विस्तरका लागि  अत्याधुनिक प्रयोगशाला स्थापना गर्न सरकारी समन्वयको खोजी गरिएको पनि जनाइएको छ ।  प्रयोगशालासँग मिलेर महानगरपालिकाले विषादी न्यूनीकरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।  यो पहलले गण्डकी प्रदेशमा दिगो कृषि र उपभोक्ता स्वास्थ्य सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ  ।
Previous Post

खरिद दररेट नमिलेको कृषि आयोजनाका किसानको गुनासो 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In