कालिका प्रसाद उपाध्याय
वनजङ्गलमा पाइने झार पात वा वो टहरुका ङ्गअङ्गमा पाइने विनाशकार ी वस् तुनाशक पदार्थहरु मध्ये कसै ले शत्रुजीवलाई नजिक आउन नदिने , कसै ले नर ाम्रो गन्ध दिई विरुवालाई नो क्सान गर्ने रुची जाग्न नदिने , कसै ले विषादीको काम गर्ने र कसै ले बृद्धि र ो क्ने खालका हुन्छन् ।
यी झार पातहरु मध्ये कतिपयले पूर ै शर ीर मा, कतिपयले जर ामा, कतिपयले डाूठमा र अझ कतिपयले त फलमा विनाशकार ी वस् तुनाशक पदार्थहरु सञ्चित गरि र ाखे का हुन्छन् । तसर्थ कुनै पनि झार पातको प्रयो ग गर्दा त्यसको उपयुक्त अङ्ग पत्ता लगाउनु पहिलो काम हो । त्यसपछि उक्त अङ्गको कति मात्राले विरुवाका शत्रुजीव नियन्त्रण गर्न सक्छ भन्ने कुर ा पत्ता लगाउनुपर्दछ । यसो गर्नको लागि धे र ै किसिमका विधिहरु अपनाउन सकिन्छ ।
जस् तै ः १. हरि यै वा सुकाएर प्रयो ग गर्ने , २. पानीमा वा गहु ूतमा विभिन्न मात्राको घो ल बनाएर तत्कालै छर्ने , ३. पानीमा वा गहुूतमा विभिन्न मात्राको घो ल बनाएर के ही दिन वा हप्तापछि छर्ने , ४. पानीमा वा गहुूतमा एकै मात्रामा दुई वा दुईभन्दा बढी झार पात तत्काल मिसाएर छर्ने , ५. पानीमा वा गहुूतमा विभिन्न मात्रामा दुई वा दुईभन्दा बढी झार पात मिसाएर के ही दिन वा हप्तापछि छर्ने , ६. पानीमा वा गहुूतमा एकै मात्रामा दुई वा दुईभन्दा बढी झार पात मिसाएर के ही दिन वा हप्तापछि छर्ने र ७. विभिन्न मात्राको साबुनको झो लमा विभिन्न मात्राका झार पात (एक वा एकभन्दा बढी) मिसाएर एउटै समय वा विभिन्न समयमा छर्ने । यी सबै विधिहरुमा जर ा, डाूठ, र पातको छुट्टछुट्टै पर ीक्षण पनि गर्न सकिन्छ । यी के ही उदाहर णहरु मात्र हुन् यी बाहे कका उपायहरु पनि गाउूघर मा वा अन्यत्र प्रचलनमा हुनसक्छन् । वै ज्ञानिकहरुले यी शत्रु जीव व्यवस् थापन गर्न वनस् पतिजन्य पदार्थ को प्र यो गमा भएका उपलव्धीहरु वनस् पतिजन्य पदार्थको प्रयो ग र तिनको प्रभावकार ीताका वार े ने पालभित्र र वाहिर जे जति काम भएका छन् तिनको कृषकस् तर मा पर ीक्षण र मूल्याड्ढन गर ी उपयुक्त प्रविधिको सिफारि स गर्नुपर्ने बे ला भइसके को छ ।
ने पाल विश्व व्यापार सङ्गठनको सदस् य भइसके को परि पे ्रक्ष्यमा गुणस् तर ीय उत्पादनका लागि यो कुर ा झन् अपरि हार्य भएको छ । वरि परि र ते श्रो मुलुकमा उत्पादन निर्यात गर्दा विकसित मुलुकहरुले विषाक्तताको मात्रा हे र ी उपयो ग गर्न सकिने भन्दा बढी मात्रामा विषादी दे खिएमा फिर्ता पठाइदिने सम्भावनाले गर्दा भविष्यमा ठूलो नो क्सानी वे हो र्नुपर्ने हुनसक्छ । तसर्थ बे लै मा कृषक तथा कृषि उत्पादनमा लागे का सबै सर ो कार वालाहरुको ध्यान स् वस् थ कृषि उपज वृद्धि गर्नतिर जानु आवश्यक दे खिन्छ । अन्ुसन्धानकर्ताहरु, प्रसार कर्ताहरु र अगुवा कृ षकले पनि वनस् पतिजन्य पदार्थको पर ीक्षण गर ी आएका उपलव्धीलाई सबै कृषकसम्म पु¥याउनु पर्दछ । यसको थालनी कृषकस् तर मा प्रयो ग भइर हे का र के ही अनुसन्धानबाट प्रमाणित उपलव्धीहरुको प्रचार प्रसार बाट गर्नुपर्दछ । यसर ी संकलित के ही उपलव्धीहरु निम्न अनुसार उल्ले ख गर्न सकिन्छ ।
१. लुम्ले मा गरि एको पर ीक्षण अनुसार सिस् नुलाई टुक्रा पार ी १ हप्तासम्म गाईको गहुूतमा कुहाएर (१ के .जी. १० लिटर गहुूतमा) निस् के को झो ल छाने र २०० मि.लि. पानीमा मिसाई काूक्रो मा छर्नाले धूले ढूसी र डाउनी मिल्ड् यूको र ो कथाम हुन्छ (गौ तम र साथीहरु) २. बायो मल्टिनिम ३ मि.लि. प्रति लिटर पानीमा मिसाउने । २५० ग्राम सुर्तीका सुके का पात र ३० ग्राम साबुनलाई ४ लिटर पानीमा आधा घण्टा उमाल्ने । यी दुवै लाई छुट्टाछुट्टै तर एकै समयमा छर्नाले काउलीका लाही कीर ाको र ो कथाम भएको पाइएको छ । (पने रु र साथीहरु) ३. गाईको गहुूतमा कुहाएको सिस् नुको झो ल २०० मिलीलिटर प्रति लिटर पानीमा मिसाई क्राूक्रो मा छर्नाले ५० प्रतिशतसम्म उत्पादन वृद्धि भएको पाइएको छ । (चन्द र साथीहरु) ४. एक किलो निम, डे ढ किलो टिमूर , २ किलो बकाइनो , आधा किलो बो झो , २ किलो तिते पाती, आधा किलो असुर ो , आधा किलो सयपत्री, १ किलो आरुको पात, आधा किलो पदिना, आधा किलो गो लभे ंडाको पात टुक्रापार ी १५ लिटर गहुूत, २५० ग्राम पिना र २५० ग्राम सावुनसंग २०( २५ दिन र ाखे पछि साना विरुवामा १० भाग पानी र ठूला विरुवामा ५ भाग पानी मिसाई ७ दिनको फर कमा छर्नाले लाहीलाई मार्ने , अन्य कीर ालाई भगाउने खाद्यतत्व थप्ने जितमायाू तामाङ्ग, भूमिडाूडा(५ काभ्रे पलाञ्चो कका कृषकको अनुभव के शव दे वको टा र दे व गुरुङ्गले उल्ले ख गर े का छन् ।
५. यसै गरि असुर ो , तिते पाती, वनमार ा, खिरर् ाे , सिउूडी, सजीवन, सिस् नु र चिलाउने को पात बर ाबर गर ी २५ किलो र वनस् पति भिज्ने गर ी गहुूतमा १० दिनसम्म र ाख्ने । कलिला विरुवाको लागि ८ भाग र छिप्पे का विरुवाको लागि ४ भाग पानीमा मिसाएर ७(१० दिनको फर कमा छर्नाले कीर ा भगाउने , डढुवा र ो ग लाग्न नदिने र खाद्यतत्व थप्ने अनुभव दो लर ाज पने रु, से ती दो भान(५ स् याङ्गजाका कृषकको र हे को छ । ६. लुम्ले मा गरि एको पर ीक्षण अनुसार लसुनको र स १० मि.लि. प्रतिलिटर पानीमा घो ली आधा घण्टासम्म फललाई उक्त घो लमा डुबाएर भण्डार गर्नाले सुन्तलामा लाग्ने निलो ढूसीको धे र ै हदसम्म नियन्त्रण भएको पाइएको छ । (उपाध्याय र साथीहरु) यी माथिका तरि काहरु के ही उदाहर ण मात्र हुन् । यी बाहे क हाम्रा घर ायसी वस् तुहरु जस् तै ः लसुन, प्याज, अदुवा, मरि च, मे थी, धनियाू, बो झो आदिको शत्रुजीव व्यवस् थापनमा प्रयो ग गर्न सकिने सम्भाव्यता दे खिएको छ । कृषकहरुले प्रयो ग गर्दै आएका गितीमल, चियामल, संगीन मल वा अन्य कुनै पनि मलहरुको यस सन्दर्भमा उल्ले खनीय सम्भावना र हन्छ । गाउँघर मा प्रयो ग गरि ने धे र ै वानस् पतिक वस् तुहरु अझै प्रकाशमा आउन सकिर हे का छै नन् । अतः तिनको खो ज र प्रचार प्रसार गर्नु पर्ने पनि एक महत्वपूर्ण पक्ष हो । के ही वानस् पतिक पदार्थहरुको औ द्यो गिकस् तमा उत्पादन गरि एको र ने पालमा तिनको आयात हुन थाले को अवस् थामा विविध बालीनालीमा पर्न े तिनको सकार ात्मक प्रभावलाई पनि ले खाजो खा गर्नु पर्ने टड्कार ो खाूचो दे खिन्छ ।
निष्कर्षः र ासायनिक विषादीहरुको जथाभावी प्रयो गबाट उत्पन्न वातावर णीय समस् या र मानव स् वास् थ्यमा पर्ने नकार ात्मक असर हरु न्यून गनेर् वै कल्पिक उपाय मध्ये वनस् पतिजन्य पदार्थद्वार ा शत्रुजीव व्यवस् थापन पनि एक हो । ने पाल प्रकृतिको धनी मुलुक भएकाले वनस् पतिजन्य पदार्थको उपयो गबाट बालीनालीका र ो ग र कीर ाहरुको नियन्त्रणको लागि धे र ै काम गर्न सकिने सम्भाव्यता छ । सस् तो , सजिलो र प्रभावकार ी पदार्थको पर ीक्षण र विस् तार गर्न सक्ने हो भने एकातिर र ासायनिक विषादीमा भइर हे को खर्च वचत हुन्छ भने अकोर् तिर झार पातको पनि व्यवसायिक खे ती शुरु हुनाले कृषकहरु नै लाभन्वित हुने र हर्वल कम्पनीहरुको विस् तार भई दे शको अर्थतन्त्रमा ठूलो यो गदान पुग्ने दे खिन्छ ।
श्रोत www.aicc.org.np