फिचर

हामी सत्रौं वर्षमा

विकास पत्रकारीताको मर्मलाई आत्मसात गर्दै कृषि मुलक खबर  पत्रिकाका रुपमा नियमित प्रकाशन हुँदै  आएको  आर सी टाइम्सको छापा संस्करण साप्ताहिक रुपमा...

Read moreDetails

आज माटो दिवस: माटो स्वस्थताको चिन्ता

आरसी टाइम्स व्युरो पोखरा, मंसिर १९ आज नवौं अन्तराष्ट्रिय माटो दिवस, कृषि र माटोको सजिवता सम्बन्धमा क्रियाशील निकायहरुले माटो संरक्षण...

Read moreDetails

फल्ने समयमा अलैँचीका बोट मर्नथाले

महेन्द्र जीसी/आारसी टाइम्स पर्वत, मंसिर १९ पर्वत जल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरीका किसानहरुको अलैचीका बोट फल्ने बेलामा मर्न थालेकाले किसानहरु...

Read moreDetails

आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय

  आरसी टाइम्स व्यरो पोखरा, मंसिर १९ पोखराको कृषि पकेटक्षेत्रका रुपमा पहिचान बनाएको अर्मलाको ठुलीबेसी फाँटमा उन्नत जातका आलुको बीउ...

Read moreDetails

उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन

  आरसी टाइम्स व्युरो/पोखरा, पोखरा महानगरमा आलु उत्पादन बढाउन उन्नत जातका बीउ आलु उत्पादनमा जोड दिइएको छ  । किसानहरलाई उन्नत...

Read moreDetails

चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?

  कुलराज चालिसे, पोखरा पौराणिक चक्रवर्ती राजा भरतले मात्र होइन महाभारतका प्रमुख पात्रहरु सवैले जीवनको उत्तराद्र्धमा मुक्तिक्षेत्रको वास रोजे  ।...

Read moreDetails

हिउँदे बाली खेती अभियानमा कृषक परिचालन

आरसी टाइम्स व्युरो/ पोखरा, पोखरा महानगरपालिकाले हिउँदे बाली खेती अभियान अन्तर्गत गहुँ र तोरी खेतिका लागि किसान पचिालन रणनिति अपनाएको...

Read moreDetails

व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट

  आरसी टाइम्स व्युरो/पोखरा, सहरी जिविकामा व्यवसायिक उद्यमशलिता विकास गर्न पोखरा महानगरपालिका र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)को साझेदारी असल छिमेकी सहयोग...

Read moreDetails

भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी

  महेन्द्र जीसी/ पर्वत, गाउँमा जिविकाका सहज जुक्तिहरुको व्यवस्थापनका लागि सम्भावना नदेखेर बसाई सराई बढदै गईरहेको बेला पर्वतका दई दाजुभाईले...

Read moreDetails

सीतायणः भार्गवी वारुणी विद्या

आधुनिक कृषि अनुसन्धानको चरण पार नगरेको हुँदा प्रविधिको दृष्टिकोणमा ऋषिकृषि वा सीतायण उपर प्रश्न उठन सक्छ  । तर पद्धत्तिको दृष्टिकोणमा...

Read moreDetails
Page 24 of 33 1 23 24 25 33
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.